संस्करणहरू

हालको कागजातको बहु संस्करण समान फाइलमा बचत गर्दछ र सङ्गठित गर्छ । तपाईँले पहिलेका संस्करण खोल्न, मेटाउन, र दाँज्न पनि सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - संस्करण


चेतावनी प्रतिमा

यदि तपाईँले संस्करण सूचना समाविष्ट फाइल बचत (फाइल - को रुपमा बचत गर्नुहोस् रोजेर गर्नुभयो भने, संस्करण सूचना फाइलसँग बचत गरिएको छैन ।


नयाँ संस्करणहरू

कागजातका नयाँ संस्करण बचत गर्नका लागि विकल्प सेट गर्दछ ।

नयाँ संस्करण बचत गर्नुहोस्

कागजातको हालको स्थिति नयाँ संस्करणको रूपमा बचत गर्दछ । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले संस्करण टिप्पणी घुसाउनुहोस् संवादमा तपाईँका टिप्पणीहरू तपाईँले नयाँ संस्करण बचत गर्नुभन्दा पहिले,प्रविष्टि गर्न सक्नुहुन्छ ।

संस्करण टिप्पणी घुसाउनुहोस्

तपाईँले नयाँ संस्करण बचत गर्दा टिप्पणी यहाँ प्रविष्ट गर्न सक्नुहुन्छ । यदि तपाईँले यो संवाद खोल्न देखाउनुहोस् संवाद क्लिक गर्नुभयो भने, टिप्पणी सम्पादन गर्न सक्नुहुन्न ।

जहिलेपनि बन्द गर्ने बेलामा संस्करण बचत गर्नुहोस्

यदि तपाईँले कागजातमा परिवर्तन गर्नु भएमा, LibreOffice ले तपाईँले कागजात वन्द गर्दा नयाँ संस्करण स्वत:तरीकाले बचत गर्दछ ।

If you save the document manually, do not change the document after saving, and then close, no new version will be created.

अवस्थित संस्करणहरू

हालका कागजातको अवस्थित संस्करणहरू, तिनीहरू सिर्जना गरिएको मिति र समय, लेखक र सम्बन्धित टिप्पणीहरू सूची गर्दछ ।

बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ र सबै परिवर्तनहरू बचत गर्दछ।

खोल्नुहोस्

पढ्ने-मात्र सञ्झ्यालमा चयन गरिएका संस्करण खोल्दछ ।

देखाउनुहोस्

चयन गरिएका संस्करणका लागि सम्पूर्ण टिप्पणी प्रदर्शन गर्दछ ।

मेट्नुहोस्

चयन गरिएका संस्करण मेट्दछ ।

तुलना गर्नुहोस्

हरेक संस्करणमा गरिएका परिवर्तन तुलना गर्नुहोस् ।यदि तपाईँले चाहेमा, परिवर्तनहरू स्विकार वा अस्विकार गर्न सक्नुहुन्छ