सबै बचत गर्नुहोस्

सबै खुला LibreOffice कागजात बचत गर्दछ । यो आदेश दुई वा त्यो भन्दा बढी फाइलहरू परिमार्जित गरिएमा मात्र उपलव्ध हुन्छ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - सबै बचत गर्नुहोस


यदि तपाईँले नयाँ फाइल वा पढ्ने-मात्र फाइलको प्रतिलिपि बचत गर्दै हुनुहुन्छ भने, को रूपमा बचत गर्नुहोस् संवाद देखापर्दछ ।