सामान्य

हालको फाइलको बारेमा आधारभूत सूचना समावेश गर्दछ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - गुणहरू - साधारण ट्याब


फाइल

फाइल नाम प्रदर्शन गर्दछ ।

प्रकार:

हालको कागजातका लागि फाइल प्रकार प्रदर्शन गर्दछ ।

स्थान:

फाइल भण्डारण गरेको ठाउँमा डाइरेक्टरीको बाटो र नाम प्रदर्शन गर्दछ ।

साइज:

हालका कागजातको साइज बाइटमा प्रदर्शन गर्दछ ।

सिर्जना गरिएको:

फाइल पहिले बचत हुँदा मिति, समय र लेखक प्रदर्शन गर्दछ ।

परिमार्जित:

फाइल अन्तिम पटक LibreOffice फाइल ढाँचामा बचत भएको बेलामा मिति, समय र लेखक प्रदर्शन गर्दछ ।

Template:

Displays the template that was used to create the file.

डिजिटल प्रविधिले हस्ताक्षरित:

मिति र समय प्रदर्शन हुन्छ जव फाइल सुरक्षरित हुन्छ तथा लेखको नाम समेत जसले कागजातलाई हस्ताक्षर गरेको हो ।

डिजिटल हस्ताक्षर

Opens the Digital Signatures dialog where you can manage digital signatures for the current document.

अन्तिम मुद्रण गरिएको:

फाइल अन्तिम पटक मुद्रण हुदा मिति, समय र प्रयोगकर्ता नाम प्रदर्शन गर्दछ ।

Total editing time:

Displays the amount of time that the file has been open for editing since the file was created. The editing time is updated when you save the file.

कागजात सङ्ख्या:

फाइल बचत गरिएको सङ्ख्या प्रदर्शन गर्दछ ।

प्रयोगकर्ता डेटा लागू गर्नुहोस्

Saves the user's full name with the file. You can edit the name by choosing - LibreOffice - User Data.

Reset Properties

सम्पादन समयलाई शून्यमा, सिर्जना मितिलाई हालको मिति र समयमा, र संस्करण नम्बरलाई १ मा पुन: सेट गर्दछ । परिमार्जन र मुद्रण मिति पनि मेटिन्छन् ।