वर्णन

कागजातको बारेमा वर्णनात्मक सूचना समावेश गर्दछ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - गुणहरू - वर्णन ट्याब


शीर्षक

कागजातका लागि शीर्षक प्रविष्ट गर्नुहोस्।

विषय

कागजातका लागि बिषय प्रविष्ट गर्नुहोस्। तपाईँले वस्तुलाई समूह कागजातहरूमा उस्तै सामग्रीहरू सित प्रयोग गर्न सक्नुहुन्छ ।

शब्दकुञ्जी

तपाईँको कागजातमा अनुक्रमणिका बनाउन चाहनु भएको शव्दहरू प्रविष्ट गर्नुहोस्।

Comments

कागजात चिनाउन मद्दत गर्नका लागि टिप्पणीहरू प्रविष्ट गर्नुहोस्।