Document Properties

हालको फाइलका लागि गुणहरू जस्तै फाइल सिर्जना गरिएको मिति र शब्द गणना गरिएको तथ्याङ्क समावेश गर्दै प्रदर्शन गर्दछ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - गुणहरू


गुणहरू निम्न ट्याब पृष्टमा संवाद समावेश गर्दछ:

सामान्य

हालको फाइलको बारेमा आधारभूत सूचना समावेश गर्दछ ।

वर्णन

कागजातको बारेमा वर्णनात्मक सूचना समावेश गर्दछ ।

प्रयोगकर्ता

तपाईँको कागजातमा अनुकूल सूचना फाँटहरू मानाङ्कन गर्न स्विकार गर्दछ ।

सुरक्षा

Sets password options for the current document.

फन्ट

Embed document fonts in the current file.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

द्रष्टव्य प्रतिमा

फाइलमा तपाईँको पहुँच अधिकार निर्भर गरेर,तपाईँले सबै ट्यावहरूलाई गुणहरू संवादमा देख्न सक्नुहुन्छ ।