बन्द गर्नुहोस्

कार्यक्रम निस्काशन नगरीकन हालको कागजात बन्द गर्दछ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल -बन्द


बन्द गर्नुहोस्आदेशले सबै खुला सञ्झ्यालहरूलाई हालको कागजातहरूका लागि बन्द गर्दछ ।

यदि तपाईँले हालको कागजातमा परिवर्तन गर्नुभएको भए, तपाईँ प्रोत्साहित हुनुहुन्छ यदि तपाईँले आफ्नो परिवर्तनहरू बचत गर्न चाहनुहुन्छ भने ।

जव तपाईँले अन्तिम खुला कागजात सञ्झ्याल बन्द गर्नुहुन्छ, तपाईले सुरुवात केन्द्र देख्नुहुनेछ