व्यवसायिक कार्डहरू

तपाईँको आफ्नो कार्डहरू डिजाइन गर्दछ र सिर्जना गर्दछ ।तपाईँले पूर्व-परिभाषित साइज ढाँचाहरूबाट रोज्न सक्नुहुन्छ वा तपाईँको आफ्नै सिर्जना गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - नयाँ - व्यापारिक कार्डहरू


माध्यम

Select the size of your business card from a number of pre-defined size formats, or a size format that you specify on the Format tab.

व्यवसायिक कार्डहरू

तपाईँको व्यवसायिक कार्डहरूको रूप परिभाषित गर्नुहोस्।

निजी

Contains personal contact information for business cards. Business card layouts are selected on the Business Cards tab.

व्यवसाय

Contains contact information for business cards that use a layout from a 'Business Card, Work' category. Business card layouts are selected on the Business Cards tab.

ढाँचा

कागज ढाँचा विकल्प सेट गर्नुहोस् ।

विकल्प

तपाईँको लेबुलहरू वा व्यवसायिकमा कार्ड थप विकल्प सेट गर्दछ,पाठ समक्रमणता र मुद्रक सेटिङहरू समेत ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.