विकल्प

तपाईँको लेबुलहरू वा व्यवसायिकमा कार्ड थप विकल्प सेट गर्दछ,पाठ समक्रमणता र मुद्रक सेटिङहरू समेत ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - नयाँ - लेबुलहरू - विकल्प ट्याव

रोज्नुहोस फाइल - नयाँ - व्यवसायिक कार्डहरू - विकल्प ट्याव


सम्पूर्ण पृष्ठ

Creates a full page of labels or business cards.

एकल लेबुल

Prints a single label or business card on a page.

सतम्भहरू

तपाईँको पृष्ठको पङ्क्ति राख्न चाहेको लेबुलहरू वा व्यवसायिक कार्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।

पङ्क्ति

तपाईँको पृष्ठमा राख्न चाहेको लेबुलहरू वा व्यवसायिक कार्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।

सामग्रीहरू समक्रमण गर्नुहोस्

Allows you to edit a single label or business card and updates the contents of the remaining labels or business cards on the page when you click the Synchronize Labels button.

लेबुलहरू समक्रमण गर्नुहोस्

The Synchronize labels button only appears in your document if you have selected the Synchronize contents on the Options tab when you created the labels or business cards.

माथिल्लो वायाँ लेबुल वा व्यवसायिक कार्डको सामग्रीहरू बाँकी लेबुलहरूमा वा व्यवसायिक कार्डहरू पृष्ठमा प्रतिलिपि गर्दछ ।

मुद्रक

हालै चयन गरिएको मुद्रकको नाम प्रदर्शन गर्दछ ।

सेटअप

Opens the Printer Setup dialog.