ढाँचा

कागज ढाँचा विकल्प सेट गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोसफाइल - नयाँ - लेबुलहरू - ढाँचा ट्याव

फाइल - नयाँ - व्यवसायिक कार्डहरू - ढाँचा ट्याब


तेर्सो पिच

एडजसेन्ट लेबुलहरूको किनारा र व्यवसायिक कार्डहरू विचको दूरी प्रदर्शन गर्दछ । यदि तपाईँले अनुकूल ढाँचा परिभाषित गर्दै हुनुहुन्छ भने, एउटा मान यहाँ प्रविष्ट गर्नुहोस्।

ठाडो पिच

लेबुलको माथिल्लो किनारा वा व्यवसायिक कार्ड र लेबुलको माथिल्लो किनारा वा व्यवसायिक कार्ड विचको दूरी सिधै तल प्रदर्शन गर्दछ । यदि तपाईँले अनुकूल ढाँचा परिभाषित गर्दै हुनुहुन्छ भने,यहाँ मान प्रविष्ट गर्नुहोस्।

चौडाइ

लेबुल वा व्यवसायिक कार्डको चौडाइ प्रदर्शन गर्दछ । यदि तपाईँले अनुकूल ढाँचा परिभाषित गर्दै हुनुहुन्छ भने,यहाँ मान प्रविष्ट गर्नुहोस्।

उचाइ

लेबुल वा व्यवसायिक कार्डको उचाइ प्रदर्शन गर्दछ । यदि तपाईँले अनुकूल ढाँचा परिभाषित गर्दै हुनुहुन्छ भने,यहाँ मान प्रविष्ट गर्नुहोस्।

बायाँ सीमान्त

पृष्ठको वायाँ किनाराबाट पहिलो लेबुलको वायाँ किनारा वा व्यवसायिक कार्ड सम्मको दूरी प्रदर्शन गर्दछ । यदि तपाईँले अनुकूल ढाँचा परिभाषित गर्दै हुनुहुन्छ भने,यहाँ मान प्रविष्ट गर्नुहोस्।

माथिल्लो सीमान्त

पृष्ठको माथिल्लो किनाराबाट पहिलो लेबुलको माथिल्लो किनारा वा व्यवसायिक कार्ड सम्म दूरी प्रदर्शन गर्दछ । यदि तपाईँले अनुकूल ढाँचा परिभाषित गर्दै हुनुहुन्छ भने,यहाँ मान प्रविष्ट गर्नुहोस्।

स्तम्भहरू

तपाईँले पृष्ठको चौडाइ स्पान गर्नु चाहनु भएको लेबुलहरू वा व्यवसायिक कार्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्

पङ्क्तिहरू

तपाईँले पृष्ठको उचाइ स्पान गर्नु चाहनु भएको लेबुलहरू वा व्यवसायिक कार्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्

बचत गर्नुहोस्

हालको लेबुल वा व्यवसायिक कार्ड ढाँचा बचत गर्दछ ।

लेबल ढाँचा बचत गर्नुहोस्

मार्का

चाहेको मार्का प्रविष्ट गर्नुहोस् वा चयन गर्नुहोस्।

प्रकार

लेबुल प्रकार चाहेको मार्का प्रविष्ट गर्नुहोस् वा चयन गर्नुहोस्।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.