लेबुलहरू

लेबुल पाठ निर्दिष्ट गर्नुहोस्र लेबुलका लागि कागज साइज रोज्नुहोस्् ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - नयाँ - लेबुलहरू - लेबुलहरू tab


शिलालेख

पाईले लेबुल(हरू)मा देखाउन चाहेको पाठ प्रविष्ट गर्नुहोस् वा घुसाउनुहोस् ।

लेबुल पाठ

तपाईँले लेबुलमा देखाउन चाहेको पाठ प्रविष्ट गर्नुहोस्। तपाईँले डाटाबेस फाँट घुसाउन पनि सक्नुहुन्छ ।

ठेगाना

तपाईँको फिर्ता ठेगानासँगै लेबुल सिर्जना गर्दछ । अहिले लेबुल पाठबाकसमा भएको पाठ अधिलेखन गरियो ।

द्रष्टव्य प्रतिमा

To change your return address, choose - LibreOffice, and then click on the User Data tab.


डाटाबेस

तपाईँले तपाईँको लेबुलका लागि डेटा स्रोतको रूपमा प्रयोग गर्न चाहेको डाटाबेस चयन गर्नुहोस्।

तालिका

तपाईँको लेबुलमा प्रयोग गर्न चाहेको फाँट(हरू) समाविष्ट डाटाबेस तालिका चयन गर्नुहोस्।

डाटाबेस फाँट

Select the database field that you want, and then click the arrow to the left of this box to insert the field into the Label text box.

डाटाबेस फाँटको नाम लेबुल पाठ बाकसमा घेरिएको छ । यदि तपाईँले चाहनुहुन्छ भने,तपाईँले खाली स्थानले डाटाबेस फाँटहरूलाई अलग्याउन सक्नुहुन्छ । नयाँ हरफमा डाटाबेस घुसाउनका लागि प्रविष्टि थिच्नुहोस् ।

ढाँचा

You can select a pre-defined size format for your label or a size format that you specify on the Format tab.

निरन्तरता

निरन्तर कागजमा लेबुलहरू मुद्रण गर्दछ ।

पाना

एकल पानाहरूमा लेबुलहरू मुद्रण गर्दछ ।

मार्का

तपाईँले प्रयोग गर्न चाहनुभएको कागजको मार्का चयन गर्नुहोस्। हरेक मार्कामा यस्को आफ्नै साइज ढाँचाहरू छन्् ।

प्रकार

तपाईँले प्रयोग गर्न चाहेको साइज ढाँचा चयन गर्नुहोस्। उपलब्ध ढाँचाहरू तपाईँले मार्का सूचीमा चयन गरेको मार्कामा निर्भर गर्दछ । यदि तपाईँले अनुकूल लेबुल ढाँचा प्रयोग गर्न चाहनुहुन्छ भने, [User] चयन गर्नुहोस् र त्यसपछि ढाँचा परिभाषित गर्नका लागि ढाँचा ट्याबमा क्लिक गर्नुहोस्।

सूचना

कागज प्रकार र लेबुलको आयामिकताहरू ढाँचा क्षेत्रको तल प्रदर्शन गरिएका छन् ।