नयाँ

नयाँ LibreOffice कागजात सिर्जना गर्दछ ।

यो आदेश पहुँच गर्न...

फाइल - नयाँ रोज्नुहोस

Standardपट्टीमाNew प्रतिमा (प्रतिमाले नयाँ कागजातको प्रकार देखाउँदछ )

प्रतिमा

नयाँ

Key +N


If you want to create a document from a template, choose New - Templates.

टेम्प्लेट एउटा फाइल हो जसमा कागजातका लागि डिजाइन तत्वहरू,ढाँचा शैलीहरू सम्मिलित गर्दै पृष्ठभुमिहरू, फ्रेमहरू, ग्राफिक्सहरू, फाँटहरू, पृष्ठ सजावट र पाठ समावेश गर्दछ ।

प्रतिमा

नाम

प्रकार्य

प्रतिमा

पाठ कागजात

एउटा नयाँ पाठ कागजात LibreOffice राइटर) सिर्जना गर्दछ

प्रतिमा

स्प्रेडसिट

एउटा नयाँ स्प्रेडसिट कागजात सिर्जना गर्दछ (LibreOffice क्याल्क)

प्रतिमा

प्रस्तुतीकरण

Creates a new presentation document (LibreOffice Impress).

प्रतिमा

रेखाचित्र

एउटा नयाँ रेखाचित्र कागजात (LibreOffice ड्र) सिर्जना गर्दछ

प्रतिमा

डाटाबेस

डाटाबेस विजार्ड सिर्जना गर्न डाटाबेस फाइलखोल्दछ ।

प्रतिमा

HTML कागजात

नयाँ HTML कागजात सिर्जना गर्दछ ।

प्रतिमा

XML फारम कागजात

नयाँ XForms कागजात सिर्जना गर्दछ ।

प्रतिमा

मुख्य कागजात

नयाँ मुख्य कागजात सिर्जना गर्दछ ।

प्रतिमा

सूत्र

नयाँ सूत्र कागजात (LibreOffice म्याथ) सिर्जना गर्दछ

प्रतिमा

लेबुलहरू

Labels संवाद खोल्दछ जहाँ तपाईले तपाईको लेबुलहरूका लागि विकल्प सेट गर्न सक्नुहुन्छ र त्यसपछि लेबुलहरू (LibreOffice राइटर) का लागि नयाँ पाठ सिर्जना गर्दछ ।

प्रतिमा

व्यवसायिक कार्डहरू

व्यवसायिक कार्डहरू संवाद खोल्दछ जहाँ तपाईँको व्यवसायिक कार्डहरूका लागि विकल्प सेट गर्न सक्नुहुन्छ, र त्यसपछि नयाँ पाठ कागजात (LibreOffice लेखक) सिर्जना गर्दछ ।

प्रतिमा

टेम्प्लेटहरू

Creates a new document using an existing template.