पाठ आयात

डेलिमेट गरिएका डेटाहरूका लागि आयात विकल्प सेट गर्दछ।

यो आदेश पहुँच गर्न...

मेनु फाइल - खोल्नुहोस - "फाइलहरू प्रकार" अन्तर्गत चयन गर्नुहोस: "Text CSV"

Choose Data - Text to Columns (Calc)


आयात गर्नुहोस

क्यारेक्टर सेट

आयातित फाइलमा प्रयोग गर्नका लागि क्यारेक्टर सेट वर्णन गर्दछ

भाषा

स्प्रेडसिटहरूका लागि मुद्रक सेटिङहरू निर्धारण गर्दछ।

If Language is set to Default (for CSV import) or Automatic (for HTML import), Calc will use the globally set language. If Language is set to a specific language, that language will be used when importing numbers.

When importing an HTML document, the Language selection can conflict with the global HTML option Use 'English (USA)' locale for numbers. The global HTML option is effective only when the Automatic language option is selected. If you select a specific language in the HTML Import Options dialog, the global HTML option is ignored.

पङ्क्ति देखी

तपाईँंले आयात सुरु गर्न चाहेको ठाउँमा पङ्क्ति वर्णन गर्दछ। पङ्क्तिहरू पूर्वावलोकन सञ्झ्यालहरूमा संवादको पिंधमा दृश्यात्मक हुन्छन।

विभाजक विकल्प

तपाईँंको डेटाले विभाजकहरू वा निष्यित चौडाइहरूलाई डेलिमिटरहरूको रूपमा प्रयोग कि भन्ने वर्णन गर्दछ।

स्थिर चौडाइ

ले निष्यित-चौडाइ डेटा(क्यारेक्टरहरूको बरावर सङ्ख्या) लाई स्तम्भहरूमा विभाजक गर्दछ। चौडाइ सेट गर्नका लागि पूर्वावलोकन सञ्झ्यालमा क्लिक गर्नुहोस।

द्वारा विभाजित

तपाईँंको डेटामा प्रयोग भएको विभाजक लाई चयन गर्नुहोस।

ट्याब

ट्यावद्वारा स्तम्भमा डेलिमिट गरिएको डेटा विभाजक गर्दछ।

अर्धविराम

अर्धविरामहरूद्वारा स्तम्भहरूमा डेलिमेट गरिएको डेटा विभाजक गर्दछ।

अल्पविराम

अल्पविरामहरूद्वारा स्तम्भहरूमा डेलिमेट गरिएको डेटा विभाजक गर्दछ।

खालीस्थान

खाली स्थानद्वारा स्तम्भहरूमा डेलिमेट गरिएको डेटा विभाजक गर्दछ।

अन्य

Separates data into columns using the custom separator that you specify. Note: The custom separator must also be contained in your data.

डेलिमिटरहरू गाभ्नुहोस्

ले क्रमिक डेलिमिटरहरू लाई संयोजन गर्दछ र खाली डेटा फाँटहरूलाई हटाउदछ।

Trim spaces

Removes starting and trailing spaces from data fields.

String delimiter

पाठ डेटालाई डेलिमिट गर्नका लागिएउटा क्यारेक्टर चयन गर्नुहोस। तपाईँंले पाठ बाकसमा क्यारेक्टर प्रविष्ट गर्न पनि सक्नुहुन्छ।

अन्य विकल्प

साधारण PDF निर्यात विकल्प सेट गर्छ ।

Format quoted field as text

When this option is enabled, fields or cells whose values are quoted in their entirety (the first and last characters of the value equal the text delimiter) are imported as text.

रियल सङ्ख्याहरूको सेट

When this option is enabled, Calc will automatically detect all number formats, including special number formats such as dates, time, and scientific notation.

The selected language influences how such special numbers are detected, since different languages and regions many have different conventions for such special numbers.

When this option is disabled, Calc will detect and convert only decimal numbers. The rest, including numbers formatted in scientific notation, will be imported as text. A decimal number string can have digits 0-9, thousands separators, and a decimal separator. Thousands separators and decimal separators may vary with the selected language and region.

Skip empty cells

When this option is enabled, Calc preserves previous content of cells when pasting empty ones. Otherwise, Calc deletes content of previous cells.

In Text to Columns conversion, if cell content begins with a separator and this option is disabled, then first column will be emptied.

फाँटहरू

तपाईँंले डेटालाई स्तम्भहरूमा विभाजक गरेको बेलामा तपाईँंको डेटा कस्तो देखिन्छ भन्ने कुरा देखाउँदछ।

स्तम्भ प्रकार

पूर्वावलोकन सञ्झ्यालमा एउटा स्तम्भ रोज्नुहोस र आयातित डेटा लागू गर्नका लागिडेटा प्रकार चयन गर्नुहोस। तपाईँंले निम्न विकल्प मध्य कुनै एक चयन गर्न सक्नुहुन्छ:

प्रकार

प्रकार्य

स्ट्यान्डर्ड

LibreOffice ले प्रकार निर्धारण गर्दछ।

Text

आयातित डेटा पाठको रूपमा व्यवहार गरिन्छन ।

मिति(DMY)

एउटा मिति ढाँचा(दिन, महिना, वर्ष) लाई स्तम्भमा आयातित डेटामा लागू गर्दछ।

मिति (MDY)

मिति ढाँचा(महिना, दिन, वर्ष) लाई स्तम्भमा आयातित डेटामा लागू गर्दछ।

मिति (YMD)

मिति ढाँचा (वर्ष , महिना, दिन) लाई स्तम्भमा आयातित डेटामा लागू गर्दछ।

US अङ्ग्रेजी

US अङ्ग्रेजीमा ढाँचाबद्ध गरिएका अंकहरू प्रणाली भाषा बाहेक लाई खोजीएको र प्रणाली भाषा बाहेक समावेश छन। अंक ढाँचा लागू गरिएन। यदि त्यहाँ कुनै US अङ्ग्रेजी प्रविष्टिहरू छैनन् भने,मानक ढाँचा लागू हुन्छ।

लुकाउनु॒होस

स्तम्भमा भएका डेटा आयात गरिएन।


यदि तपाईँंले कुनै मिति ढाँचा (DMY), (MDY), वा (YMD) चयन गर्नुभयो भने र तपाईँंले सङ्ख्यालाई कुनै डेलिमिटरहरू बिना नै प्रविष्ट गर्नु भयो भने,सङ्ख्याहरू निम्न किसिमले व्याख्या गरिन्छन:

क्यारेक्टरहरूको अंक

मिति ढाँचा

6

चयन गरिएको क्रममा दिन, महिना , र वर्षका लागि दुई हरेक क्यारेक्टरहरू लिईयो।

8

चयन गरिएको क्रममा दिन, महिनाका लागि हरेक दुई र वर्षका लागि चार क्यारेक्टरहरू लिईयो।

५ वा ७

६ वा ८ क्यारेक्टरहरू सँग जस्तै,तर अनुक्रमको पहिलो भागमा एउटा क्यारेक्टर कम । यसले महिना र दिनका लागिप्रतिनीधि गरेको शून्य लाई दमन गर्दछ।


टिप प्रतिमा

यदि तपाईँंले टेलिफोन नंबरमा आयात गरेको डेटामा प्रतिनीधित्व गरेको शून्यलाई समावेश गर्न चाहनुहुन्छ भने,स्तम्भमा "Text" ढाँचा लागू गर्नुहोस।


पूर्वावलोकन

Shows how the imported text will look after it is separated into columns. To apply a format to a column when it is imported, click a column and select a Column type. When you select a Column type, the column heading displays the applied format.

यदि तपाईँंले आयातित डेटालाई स्तम्भहरूमा विभाजक गर्नलाई निष्यित चौडाइ प्रयोग गर्न चाहनुहुन्छ भने, सिमानाहरू सेट गर्नका लागि रुलरमा क्लिक गर्नुहोस।

माउस बिना नेभिगेसन

अधिक जानकारीका लागि, आयात र निर्यात फिल्टरहरूको बारेमा जानकारी हेर्नुहोस्.