बारम्बार-प्रयोग भइरहने बटनहरू

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

समाप्त

Applies all changes and closes the wizard.

उपकरणपट्टी

केही प्रतिमाहरू भन्दा अर्को बाँणमा क्लिक गरेर तपाईँं उपकरणपट्टी खोल्नुहुन्छ। उपकरणपट्टी सार्नका लागि,शीर्षकपट्टी तान्नुहोस।तपाईँंले माउस बटनलाई हटाउनसाथ,उपकरणपट्टी नयाँ अवस्थामा रहन्छ।शीर्षकपट्टीलाई अर्को अवस्थामा तान्नुहोस,वा सञ्झ्यालको किनारामा तान्नुहोस,जहाँ उपकरणपट्टी डक हुने छ।सञ्झ्याल बन्द प्रतिमा क्लिक गरेर उपकरणपट्टी बन्द गर्नुहोस।दृश्य - उपकरणपट्टी - (उपकरणपट्टी नाम) लाई छनौट गरे उपकरणपट्टीलाई फेरि दृश्यात्मक बनाउनुहोस।

स्पिन बाकस

  1. In form controls, a spin button is a property of a numerical field, currency field, date field, or time field. If the property "Spin button" is enabled, the field shows a pair of symbols with arrows pointing to opposing directions, either vertically or horizontally.

  2. In the Basic IDE, a spin button is the name used for the numerical field together with the two arrow symbols.

तपाईँंले सङ्ख्यात्मक मान स्पिन बाकस भित्र टाइप गर्न सक्नुहुन्छ,वा मान माथि-बाँण वा तल-बाँणद्वारा चयन गर्नुहोस।स्पिन बाकसना मान बढाउन र घटाउनका लागितपाईँंले कुञ्जीपाटीमा (माथि-बाँण) र (तल-बाँण) प्रयोग गर्न सक्नुहुन्छ। तपाईँंले स्पिन बाकसमा मान अधिकतम र न्यूनतम सेट गर्नका लागि तपाईँंले (पृष्ठ माथि) र (पृष्ठ मुनी) प्रयोग गर्न सक्नुहुन्छ।

यदि स्पिन बाकसले सङ्ख्यात्मक मान परिभाषित गर्दछ भने,तपाईँंले पनिmeasurement unit परिभाषित गर्न सक्नुहुन्छ,उदाहरणको लागि, 1 cm or 5 mm, 12 pt or 2".

रूपान्तरण गर्नुहोस्

यदि तपाईँं संवादद्वारा अघिल्तिर क्लिक गर्नुहुन्छ भने, यो बटन बोलावट गर्छ Next. अन्तिम पृष्ठमा बटन सँग नाम छ रूपान्तरण गर्नुहोस. बटन क्लिक गरे पछि संवाद पूरा गरिएको हुन्छ

प्रसङ्ग मेनु

एउटा वस्तुको प्रसङ्ग मेनु सक्रिय पार्नका लागि, पहिले वस्तुलाई यो सँग क्लिक गर्नुहोस यसलाई चयन गर्नका लागि, र त्यसपछि , । केही प्रसङ्ग मेनुहरू यधपि कनै वस्तुहरू छनौट नगरेको बेलामा पनि बोलाउन सकिन्छ।प्रसङ्ग मेनुहरू LibreOffice मा जहिस्तरी पाउन सकिन्छ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि नभईकन तत्वहरू मेट्दछ।

मेट्रिक्स

You can enter values in the input fields in different units of measurement. The default unit is inches. However, if you want a space of exactly 1cm, then type "1cm". Additional units are available according to the context, for example, 12 pt for a 12 point spacing. If the value of the new unit is unrealistic, the program uses a predefined maximum or minimum value.

बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ र सबै परिवर्तनहरू बचत गर्दछ।

बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ।

लागू गर्नुहोस्

परिमार्जित वा चयन गरिएका मानहरू संवाद बन्द नगरी लागू गर्दछ।

सङ्कुचित गर्नु॒होस/अधिकतम बनाउनुहोस

Click the Shrink आगत फाँटको साइजमा संवाद घटाउन प्रतिमा. यो पानामा आवश्यक सन्दर्भ चिन्ह लगाउन भन्दा सजिलो छ.प्रतिमाहरू Maximize प्रतिमामा स्वचालितरूपले रूपान्तरण हुन्छन. यसको मौलिक आकारमा संवाद पूर्वावस्थामा राख्न क्लिक गर्नुहोस.

तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।

प्रतिमा

सङ्कुचित गर्नु॒होस

प्रतिमा

ठूलो बनाउनुहोस

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.

पछिल्लो

क्लिक गर्नुहोस अर्को बटन,र विजार्डले चालु संवाद सेटिङ प्रयोग गर्दछ र अर्को चरणमा प्रक्रिया गर्दछ। यदि तपाईँं अन्तिम चरणमा हुनुहुन्छ भने,यो बटन Create बन्दछ।

Dialog Buttons

रिसेट गर्नुहोस्

Resets modified values back to the tab page previous values.

रद्द गर्नुहोस्

Closes dialog and discards all changes.

OK

Saves all changes and closes dialog.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

रिसेट गर्नुहोस्

हालको ट्याबमा गरिएको परिवर्तनलाई तिनीहरूको कार्यान्वयनमा रिसेट गर्दछ जब यो संवाद खुल्दछ। तपाईँंले संवाद बन्द गरेपछि यकीन क्वेरी देखा पर्दैन।

रिसेट गर्नुहोस्

परिमार्जित मानलाई पूर्वनिर्धारित मानहरूमा फर्काई रिसेट गर्दछ।

चेतावनी प्रतिमा

यकीन क्वेरी देखिदैन।यदि तपाईँंले संवादलाई 'ठीक छ' बाट पुष्टि गर्नु भयो भने यो संवादका सबै सेटिङहरू रिसेट हुन्छन।


स्ट्यान्डर्ड

संवादमा दृश्य मानहरू पूर्वनिर्धारित स्थापना मानहरूमा फर्काई रिसेट गर्नुहोस।

चेतावनी प्रतिमा

पूर्वनिर्धारिस्तररू रिलोड नहुँदासम्म यकीन देखिदैन।


पछाडि

पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।

Options

Click the Options label to expand the dialog to show further options. Click again to restore the dialog.

See also the following functions:

खोजीले नियमित अभिव्यक्तिहरूलाई समर्थन गर्दछ। तपाईं You "all.*" प्रविष्ट गर्न सक्नुहुन्छ, उदाहरणका लागि "all" पछि कुनै पनि क्यारेक्टर लागेकाे पहिलो स्थान पत्ता लगाउनका लागि। यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईले नियमित अभिव्यक्तिको स्वचालित मूल्याङ्कन - LibreOffice Calc - गणनामा गई खुला र बन्द गर्न सक्नुहुन्छ।

If an error occurs, the function returns a logical or numerical value.

(This command is only accessible through the context menu).

By double-clicking a tool, you can use it for multiple tasks. If you call the tool with a single-click, it reverts back to the last selection after completing the task.

Press Shift+F1 and point to a control to learn more about that control.

Options dialog buttons

OK

Save the changes in the page and close the Options dialog.

Cancel

Close the Options dialog and discard all changes done.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

चेतावनी प्रतिमा

Some options cannot be reset once edited. Either edit back the changes manually or click Cancel and reopen the Options dialog.