पाठ थप गरिँदै

त्यहाँ तपाईँंले रेखाचित्र वा प्रस्तुतीकरणमा थप गर्न सक्ने थुप्रै प्रकारहरू छन:

पाठ फ्रेम थप गर्दा

  1. पाठप्रतिमाप्रतिमा क्लिक गर्नुहोस् र तपाईँले प्रविष्टि गर्न चाहेको पाठ बक्समा माउस सूचक सार्नुहोस्।

  2. तपाईँंको कागजातमा तपाईँंले चाहेको साइजमा पाठ फ्रेम लतार्नुहोस् ।

  3. पाठ फ्रेममा टाइप गर्नुहोस् वा टाँस्नुहोस् ।

पाठ गुणहरू जस्तै: फन्ट साइज, फन्ट रङ ढाँचाबद्ध गर्नका लागि वा सम्पादन गर्नका लागि पाठलाई डबल क्लिक गर्नुहोस् । वस्तु गुणहरू,जस्तै: किनारा, किनारा रङ सम्पादन गर्नका लागि वा अगाडि मिलाउनका लागि वा अरू वस्तु पछाडि मिलाउनको लागि पाठको किनारामा क्लिक गर्नुहोस् ।

पाठलाई फ्रेमहरूमा मिलाउँदा

  1. माथि वर्णन गरिए जस्तै एउटा पाठ फ्रेम सिर्जना गर्नुहोस् । फ्रेमको साइजले पाठको साइज निर्धारण गर्दछ ।

  2. चयन गरिएको पाठ वस्तु संग, रोज्नुहोस् परिमार्जन - पाठ. पाठ संवाद खुल्दछ ।

  3. On the Text tab page, clear the Fit height to text checkbox, then select the Fit to frame checkbox. Click OK.

  4. Now you can resize the text box to change the size and shape of the text characters.

पाठ ग्राफिक सँग बराबर भयो

तपाईँंले ग्राफिकमा दुई पटक क्लिक गरेपछि पाठलाई कुनै पनि ग्राफिकमा थप गर्न सक्नुहुन्छ ।

To determine the position of the text, use the settings in Format - Text.

  1. उदाहरणका लागि, कलआउटप्रतिमाप्रतिमा पछिको तीरमा क्लिक गरि कलआउट उपकरणपट्टी खोल्नुहोस्।

  2. कलआउट चयन गर्नुहोस् र तपाईँंले सुरुमाई कलआउट गर्न चाहेको ठाउँमा माउस सूचक लैजानुहोस् ।

  3. कलआउट लाई चित्रांकन गर्न तान्नुहोस् ।

  4. Enter the text.

पाठ प्रतिलिपि गर्दा

  1. तपाईँंको राइटर कागजातमा पाठ चयन गर्नुहोस् ।

  2. पाठलाई क्लिपबोर्डमा (प्रतिलिपि - सम्पादन) मा प्रतिलिपि बनाउनुहोस् ।

  3. तपाईँंले पाठ टाँस्न चाहनुभएको ठाउमा पृष्ठ वा स्लाईड क्लिक गर्नुहोस् ।

  4. सम्पादन - टाँस्नुहोस् वा सम्पादन - विशेष टाँस्नुहोस् प्रयोग गरेर पाठ टाँस्नुहोस् ।

    Using Paste special, you can choose the text format to be pasted. Depending on formats, you can copy different text attributes.

पाठ आयात

  1. तपाईँंले पाठ आयात गर्न चाहेको ठाउँमा पृष्ठ वा स्लाईडलाई क्लिक गर्न सक्नुहुन्छ ।

  2. फाइल - घुसाउनुहोस् रोज्नुहोस् ।

  3. Select a text file (*.txt) or an HTML file and click Insert. The Insert Text dialog opens. Click OK to insert the text.