वस्तुहरू घुमाईदै

तपाईँंले पूर्वनिर्धारित मुख्य बिन्दु (केन्द्र बिन्दु) मा वा तपाईँंले डिजाइन गरेको मुख्य बिन्दुमा वस्तु परिक्रमण गराउन सक्नुहुन्छ ।

प्रतिमा

LibreOffice चित्रमा औजारपट्टी मोडमा वा LibreOffice इम्प्रेसमा पट्टी रेखा चित्रमा तपाईँंले घुमाउन चाहेको वस्तु चयन गर्नुहोस्, परिक्रमण प्रतिमा क्लिक गर्नुहोस् ।

सूचकलाई कुना ह्याण्डलमा लैजानुहोस् ताकी सूचक घुमाउने सङ्केतमा परिवर्तन होस् । वस्तुलाई घुमाउनका लागि ह्याण्डल घुमाउनुहोस् ।

Hold down the Shift key to restrict the rotation to multiples of 15 degrees.

Right-click the object to open the context menu. Choose Position and Size - Rotation to enter an exact rotation value.

प्रतिमा

मुख्य बिन्दु परिवर्तन गर्नका लागि, वस्तुको केन्द्रमा सानो वृतलाई नयाँ स्थानमा लतार्नुहोस् ।

वस्तुलाई तेर्सो गरि वा ठाडो गरी स्कियु गर्नका लागि, एउटा भाग ह्याण्डल तान्नुहोस् ।