चित्र वस्तुहरूका लागि सर्टकट कुञ्जीहरू

तपाईँंले कुञ्जीपाटी प्रयोग गरेर वस्तुहरू सिर्जना गर्न र सम्पादन गर्न सक्नुहुन्छ ।

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


रेखा चित्र वस्तु सिर्जना गर्न र सम्पादन गर्नका लागि

  1. F6 रेखाचित्र पट्टीमा नेभिगेट गर्न थिच्नुहोस् ।

  2. दायाँ बाँण कुञ्जी तपाईँं रेखा चित्र औजारको औजारपट्टीमा नपुग्दासम्म थिच्नुहोस् ।

  3. यदि प्रतिमाको अगाडि एउटा बाँण चिन्ह छ भने, रेखा चित्र औजारले सहायक रेखाचित्र पट्टी खोल्दछ । Up वा तल बाँण चिन्ह कुञ्जी सहायक औजारपट्टी खोल्नका लागि थिच्नुहोस्, त्यसपछि Right वा Left कुञ्जी, एउटा प्रतिमा चयन गर्नका लागि थिच्नुहोस् ।

  4. Press +Enter.

    वस्तु हालको कागजातको केन्द्रमा सिर्जना गरियो ।

  5. To return to the document, press +F6.

    तपाईँंले चाहेको ठाउँमा वस्तुलाई राख्नका लागि तपाईँंले बाँण कुञ्जीको प्रयोग गर्न सक्नुहुन्छ । प्रसङ्ग मेनुबाट वस्तुका लागि आदेश रोज्नका लागि, Shift+F10 थिच्नुहोस् ।

वस्तु चयन गर्नका लागि

  1. Press +F6 to enter the document.

  2. तपाईँंले चयन गर्न चाहेको वस्तुमा नपुग्दा सम्म Tab थिच्नुहोस् ।