त्रि-आयामिक जम्मा गर्दा

तपाईँंले दुइ वा भन्दा बढी त्रि-आ वस्तुहरू एकल वस्तुभित्र संयोजन गर्न सक्नुहुन्छ ।

त्रि-आयामिक वस्तुहरू संयोजन गर्नका लागि:

  1. त्रि-आयामिक वस्तुहरू उपकरणपट्टी (उदाहरणका लागि, एउटा क्युब)बाट एउटा त्रि-आयामिक वस्तु घुसाउनुहोस् ।

  2. दोस्रो हल्का ठूलो त्रि-आयामिक वस्तु घुसाउनुहोस् (उदाहरणका लागि,एउटा गोल) ।

  3. दोस्रो त्रि-आयामिक वस्तु चयन गर्नुहोस् (गोल) र सम्पादन - काट्नुहोस् रोज्नुहोस् ।

  4. यसको समूहमा प्रविष्ट गर्नका लागि पहिलो वस्तु (घन) लाई दुई पटक क्लिक गर्नुहोस् ।

  5. सम्पादन - टाँस्नुहोस् रोज्नुहोस् । दुवै वस्तुहरू अहिले उस्तै समूहका भागहरू हुन । यदि तपाईँंले चाहनुहुन्छ भने, तपाईँले एकल वस्तुहरूलाई सम्पादन गर्नुहोस् र तिनीहरूको अवस्था समूह भित्र रहेर परिवर्तन गर्न सक्नुहुन्छ ।

  6. समूह वाट निस्कन का लागि दुई पटक- क्लिक गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

तपाईँंले त्रि-आयामिक वस्तुहरूलाई प्रतिच्छेदन वा घटाउन सक्नुहुन्न ।