रङहरू बदलिदै

Eyedropper उपकरणद्वारा तपाईँंले रङहरूलाई बिटम्यापमा बदल्न सक्नुहुन्छ ।

एक पटकमा चार रङ सम्म बदल्न सकिन्छ ।

तपाईँंले छविको रङ सँग पारदर्शि क्षेत्र बदल्नका लागि Transparency विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ ।

उस्तै गरी, तपाईँंले छवि पारदर्शिमा रङ वनाउनका लागि Eyedropper प्रयोग गर्न सक्नुहुन्छ ।

आईड्रपर उपकरणवाट रङहरू प्रतिस्थापन गर्नका लागि

निश्चित हुनुहोस् कि तपाईँंले प्रयोग गरिरहनु भएको छवि एउटा बिटम्याप हो (उदाहरणका लागि, BMP, GIF, JPG, or PNG) वा एउटा मेटाफाइल हो (उदाहरणका लागि, WMF) ।

  1. रोज्नुहोस्उपकरणहरू - गणना

  2. आईड्रपरमा प्रतिमा क्लिक गर्नुहोस् र माउस सूचकलाई छविको परिवर्तन गर्न चाहेको ठाउँमा अवस्थित गर्नुहोस् । रङ आईड्रपर प्रतिमाको भन्दा अर्को बाकसमा देखा पर्दछ ।

  3. छविमा रङ क्लिक गर्नुहोस् । रङ पहिलो स्रोत रङ बाकसमा देखा पर्दछ र रङ छनोट गरेको पछिको पछिल्लो बाकस जाँच गर्नुहोस् ।

  4. मा बाकसबाट बदल्नुहोस्, नयाँ रङ चयन गर्नुहोस् ।

    द्रष्टव्य प्रतिमा

    यसले छविमा स्रोत रङ को सबै अवस्थिति बदल्दछ ।


  1. संवाद खुलेको बेलामा यदि तपाईँंले अर्को रङ परिवर्तन गर्न चाहनुहुन्छ भने, पछिल्लो पङ्क्तिमा स्रोत रङ को अगाडि भएको जाँच वाकस चयन गर्नुहोस् र चरणहरू ३ देखी ५ सम्म दोहोर्याउनुहोस् ।

  2. बदल्नुहोस् क्लिक गर्नुहोस् ।

टिप प्रतिमा

यदि तपाईँंले रङ छनोट क्षेत्र फैलाउन वा खुम्च्याउन चाहनुहुन्छ भने, वा आईड्रपर उपकरणको सहन घटाउन सक्नुहुन्छ र तपाईँंको छनोटलाई दोहोर्याउन सक्नुहुन्छ ।