वस्तुहरू मिलाउँदा, पङ्क्तिबद्ध गर्दा र वितरण गर्दा

वस्तुहरू मिलाउँदा

तपाईँंको कागजातमा राखिएको प्रत्येक वस्तु सफलतापूर्वक पहिलेको वस्तुमा थाक लगाईयो । चयन गरिएको वस्तुको थाक राखिएको क्रम पुन: मिलाउनका लागि प्रक्रिया यस प्रकार छ ।

  1. तपाईँले पुन: मिलाउन चाहनुभएको वस्तु क्लिक गर्नुहोस् ।

  2. रोज्नुहोस् परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् प्रसङ्ग मेनु ल्याउनका लागि र मिलाउने एउटा विकल्प रोज्नका लागि:

    अगाडि ल्याउनुहोस् अरू सबै वस्तुहरूको माथि वस्तु राख्दछ

    अगाडि ल्याउनुहोस् वस्तुहरूको थाकमा वस्तुलाई एक स्थान अगाडि राख्दछ ।

    पछिल्तिर पठाउनुहोस् वस्तुहरूको थाकमा वस्तुलाई एक स्थान पछाडि राख्दछ ।

    पछाडि पठाउनुहोस्अरू सबै वस्तुहरूको पछाडि वस्तुलाई राख्दछ ।

    वस्तु पछाडि तपाईँंले चयन गरेको वस्तुलाई अर्को वस्तु पछाडिलाई राख्दछ

अर्को वस्तुको पछाडि एउटा वस्तु मिलाउँदा

  1. तपाईँले पुन: मिलाउन चाहनुभएको वस्तु क्लिक गर्नुहोस् ।

  2. रोज्नुहोस्परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् प्रसङ्ग मेनु खोल्नका लागि र रोज्नवस्तु पछाडि। माउस सूचक हातमा परिवर्तन हुन्छ ।

  3. तपाईँंले चयन गरेका वस्तुहरू मिलाउन चाहेको लाई पछाडि क्लिक गर्नुहोस् ।

दुई वस्तुहरूको थाक क्रम उल्टा पारिँदै

  1. तिनीहरूलाई चयन गर्न दुवै वस्तुहरू शिफ्ट-क्लिक गर्नुहोस् ।

  2. रोज्नुहोस् परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् प्रसङ्ग मेनु खोल्नका लागि र रोज्नका लागिReverse

वस्तुहरू पङ्क्तिबद्ध गर्दा

पङ्क्तिबद्धताप्रकार्यले तपाईँंलाई एक अर्का सँग सम्बन्धित वस्तुहरू पङ्क्तिबद्ध गर्न वा पृष्ठ सँग सम्बन्धित वस्तुहरू पङ्क्तिबद्ध गर्न सक्षम तुल्याउँदछ ।

  1. पृष्ठमा पङ्क्तिबद्ध गर्नका लागि एउटा वस्तु चयन गर्नुहोस् वा धेरै वस्तुहरू एक अर्कामा सम्बन्धित वस्तुहरू पङ्क्तिबद्ध गर्नका लागि चयन गर्नुहोस् ।

  2. परिमार्जित - पङ्क्तिबद्धता रोज्नुहोस् र पङ्क्तिबद्ध विकल्पको एउटा चयन गर्नुहोस् ।

वस्तुहरू वितरण गर्दा

यदि तपाईँले चित्रमा तिन वा बढी वस्तुहरू चयन गर्नुभयो भने, तपाईँंले यो Distribution आदेश वस्तुहरू बीचका ठाडा र तेर्सा खाली स्थान जोडि किसिमले वितरण गर्नका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।

  1. वितरणका लागि तीन वा बढी वस्तुहरू चयन गर्नुहोस् ।

  2. वितरण - परिमार्जन गर्नुहोस् रोज्नुहोस् ।

  3. तेर्सो र ठाडो वितरण विकल्प चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

चयन गरिएका वस्तुहरू तेर्सो र ठाडो अक्षमा जोडी किसिमले वितरण गरिएका छन् ।दुई सबैभन्दा बाहिरका वस्तुहरू सन्दर्भ बिन्दुहरूको रूपमा प्रयोग भएका छन र वितरण आदेश लागू भएको बेलामा नचलाउनुहोस् ।