रेखाचित्रहरूका लागि सर्टकट कुञ्जीहररू
कागजात रेखाचित्रहरूका लागि निम्न विशेष सर्टकट कुञ्जीको एउटा सूची हो ।
तपाईँ LibreOffice का लागि सामान्य सर्टकट कुञ्जीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ ।
रेखाचित्रहरूका लागि प्रकार्य कुञ्जीहरू
सर्टकट कुञ्जीहरू |
प्रभाव |
F2 |
पाठ थप्नुहोस् वा सम्पादन गर्नुहोस् । |
F3 |
एकल वस्तुहरू सम्पादन गर्नका लागि समूह खोल्दछ । |
आदेश Ctrl+F3 |
समूह सम्पादक बन्द गर्नुहोस् । |
Shift+F3 |
नक्कल संवाद खोल्दछ । |
F4 |
स्थिति र साइज संवाद खोल्दछ । |
F5 |
नेभिगेटरखोल्दछ । |
F7 |
हिज्जे परीक्षण गर्दछ । |
आदेश Ctrl+F7 |
शव्दकोश खोल्दछ । |
F8 |
बिन्दुहरू सुरु/बन्द सम्पादन गर्नुहोस । |
आदेश Ctrl+Shift+F8 |
फ्रेममा ठीक हुन्छ । |
Command+TF11 |
Opens Styles window. |
मा जुम कार्य
रेखाचित्रहरूका लागि सर्टकट कुञ्जीहरू
सर्टकट कुञ्जीहरू |
प्रभाव |
Plus(+) Key |
जुम बढाउँछ । |
Minus(-) Key |
जुम घटाउँदछ । |
गुणन(×) कुञ्जी (सङ्ख्या प्याड) |
पर्दामा पूरा पृष्ठ ठीक गर्नका लागि जुम गर्दछ । |
भाग (÷) कुञ्जी (सङ्ख्या प्याड) |
हालको चयनमा भित्र जुम गर्दछ । |
आदेश Ctrl+Shift+G |
चयन गरिएका वस्तुहरूलाई समूहबद्ध गर्दछ । |
Shift+आदेश+विकल्प Ctrl+Alt+A |
चयन गरिएको समूहलाई छुट्याउँदछ । |
आदेश Ctrl+Shift+K |
चयन गरिएका वस्तुहरूलाई संयोजन गराउँदछ । |
आदेश+विकल्प Ctrl+Alt+Shift+K |
चयन गरेको वस्तुलाई संयोजनबाट हटाउँदछ । |
आदेश Ctrl+Shift++ |
अगाडि ल्याउनुहोस् । |
आदेश Ctrl++ |
अघिल्तिर ल्याउनुहोस् । |
आदेश Ctrl+- |
पछिल्तिर पठाउनुहोस् । |
आदेश Ctrl+Shift+- |
पछाडि पठाउनुहोस् । |
रेखाचित्रहरूसँग मिलेको सर्टकट कुञ्जीहरू
सर्टकट कुञ्जीहरू |
प्रभाव |
PageUp |
अघिल्लो पृष्ठमा स्विच गर्नुहोस् |
PageDown |
पछिल्लो पृष्ठमा स्विच गर्नुहोस् |
CommandCtrl+Page Up |
अघिल्लो तहमा स्विच गर्नुहोस |
CommandCtrl+Page Down |
पछिल्लो तहमा स्विच गर्नुहोस |
बाँण कुञ्जी |
चयन गरेका वस्तुहरूलाई बाँण कुञ्जीको दिशामा लैजान्छ । |
आदेश Ctrl+बाँण कुञ्जी |
पृष्ठ दृश्यलाई बाँण कुञ्जीको दिशातर्फ लैजान्छ । |
CommandCtrl-click while dragging an object. Note: this shortcut key works only when the Copy when moving option in LibreOffice - PreferencesTools - Options - LibreOffice Draw - General is enabled (it is enabled by default). |
माउस बटन निस्काशन गरेपछि ड्रयाग गरेको वस्तुको प्रतिलिपि सिर्जना गर्दछ । |
उपकरणपट्टीमा एउटा रेखाचित्र वस्तु प्रतिमामा किबोर्ड फोकस (F6) सहित CommandCtrl+Enter गर्नुहोस् |
हालको दृश्यको केन्द्र भित्र पूर्वनिर्धारित साइजको रेखाचित्रण गरिएको वस्तु घुसाउँदछ । |
Shift+F10 |
चयन गरिएको वस्तुका लागि प्रसङ्ग मेनु खोल्दछ । |
F2 |
पाठ मोड प्रविष्टि गराउँदछ । |
प्रविष्ट गर्नुहोस् |
यदि पाठ वस्तु चयन गरिएमा पाठ मोड प्रविष्टि गराउँदछ । |
CommandCtrl+Enter |
यदि वस्तु चयन गरिएमा पाठ मोड प्रविष्टि गराउँदछ । यदि त्यहाँ कुनै पाठ वस्तुहरू नभएमा वा यदि तपाईँ पृष्ठमा सबै पाठ वस्तुहरू वाट घुम्नुभएको छ भने, एउटा नयाँ पृष्ठ घुसाईन्छ । |
विकल्प Alt |
थिच्नुहोस, विकल्प Alt कुञ्जी र बाहिरी केन्द्रको वस्तुबाट एउटा वस्तु चित्रित गर्न वा रिसाइज गर्न माउसद्वारा तान्नुहोस् । |
विकल्प Alt+Shift+ एउटा वस्तुमा क्लिक गर्नुहोस् |
हाल चयन गरिएको वस्तुको पछाडिको वस्तु चयन गर्दछ । |
विकल्प Alt+Shift+ एउटा वस्तुमा क्लिक गर्नुहोस् |
अहिले चयन गरिएको वस्तुको अगाडि वस्तु चयन गर्दछ । |
एउटा वस्तु चयन गर्दा कुञ्जी शिफ्ट गर्नुहोस् |
चयनबाट वा मा वस्तु थप गर्दछ वा हटाउँदछ । |
shift+ माउसले तान्नुहोस् |
चयन गरिएका वस्तुहरूको चाललाई ४५ डिग्रीको गुणनहरूद्वारा अवरोध गरिन्छ । |
एउटा वस्तु सिर्जना गर्दा वा पुन: साइज गर्दा shift + drag गर्नुहोस् |
४५ डिग्रीको गुणनफलमा वस्तुको आयाम अवरोध गर्दछ । |
ट्याब |
तिनीहरू सिर्जना गरिएको क्रममा पृष्ठमा वस्तुहरूबाट परिक्रमा गर्दछ । |
Shift+Tab |
तिनीहरू सिर्जना गरिएको उल्टो-क्रममा पृष्ठमा वस्तुहरूबाट परिक्रमा गर्दछ । |
Esc |
हालको मोडबाट निस्कन्छ । |