चित्रपटका लागि सर्टकटहरू

दिएका सर्टकट कुञ्जीहरू चित्रपटहरूमा प्रयोग गर्न सक्नुहुन्छ ।

LibreOfficeका लागि तपाईँ साधारणसर्टकट कुञ्जीहरू प्रयोग गर्न पनि सक्नुहुन्छ ।

चित्रपटहरूमा सर्टकटहरू

सर्टकट कुञ्जीहरू

परिणामहरू

ट्याब

पछिल्लो वस्तु चयन गर्नुहोस् ।

Shift+Tab

अघिल्लो वस्तु चयन गर्नुहोस् ।

गृह

पहिलो वस्तु चयन गर्नुहोस् ।

समाप्त

अन्तिम वस्तुको चयन गर्नुहोस् ।

Esc

चयन रद्द गर्नुहोस्

माथि/तल/बायाँ/दायाँ बाँण

बाँणको दिशामा वस्तु सार्नुहोस् ।

माथि/तल/बायाँ दायाँ बाँण पाई चित्रपटमा

बाँणको दिशामा चयन गरेको पाई खण्ड सार्नुहोस् ।

शीर्षकहरूमा F2

पाठ आगत मोड प्रविष्ट गर्नुहोस् ।

F3

खुला समूह जसको कारण तपाईँ व्यक्तिगत अवयवहरू (लिजेन्ड र डेटा श्रृङ्खलाहरू) सम्पादन गर्न सक्नुहुन्छ ।

+F3

समूहबाट(लिजेन्ड र डेटा श्रृङ्खलाहरूमा) निस्कनुहोस ।

‌+/-

चित्रपट घटाउनुहोस वा बढाउनुहोस्

पाई चित्रपटहरूमा +/-

पाई चित्रपट भित्र वा बाहिर चयन गरेका पाई खण्डहरू सार्नुहोस् ।