स्थिति मिलाउदै

Controls the positioning of the axis.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् ढाँचाबद्द - अक्ष - Y अक्ष - स्केल ट्याब (चित्रपटहरू)


Axis line

Select where to cross the other axis: at start, at end, at a specified value, or at a category.

लेबुलहरू

Place labels

Select where to place the labels: near axis, near axis (other side), outside start, or outside end.

Interval marks

Major:

या अक्षको भित्रीपटि वा बाहिरको भागमा चिन्हहरू लगाउनलाई निर्दिष्ट गर्दछ । यो दुवैमा संयोजन गर्न सम्भव हुन्छ: त्यसपछि दुवै भागहरूमा तपाईँं चिन्हहरू देख्न सक्नुहुन्छ ।

भित्री

निर्दिष्ट गर्दछ, जसमा अक्षको भित्री भागमा चिन्हहरू स्थानीकृत हुन्छन्

बाहिरी

निर्दिष्ट गर्दछ, जसमा अक्षको बाहिरी भागमा चिन्हहरू स्थनिकृत हुन्छन्.

Minor:

अक्ष चिन्हहरूको बीचमा ड्यासहरू चिन्ह लगाउँदा परिभाषित गर्न यो क्षेत्रको प्रयोग हुन्छ । यो दुवै फाँटहरूमा सक्रिय गराउनलाई सम्भव हुन्छ । यसले बाहिरी भागबाट भित्री भाग सम्म चलाउँदा चिन्ह गरेको रेखामा परिणाम दिनेछ ।

भित्री

निर्दिष्ट गर्दछ, जसमा अक्षको भित्री भागमा साधारण अन्तरालका चिन्हहरू स्थानीकृत हुन्छन्

बाहिरी

निर्दिष्ट गर्दछ, जसमा अक्षको बाहिरी भागमा साधारण अन्तरालका चिन्हहरू स्थानीकृत हुन्छन्

Place marks

Select where to place the marks: at labels, at axis, or at axis and labels.