मापन

चयन गरिएको ग्राफिकको स्केल परिवर्तन गर्दछ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् ढाँचाबद्द - अक्ष - Y अक्ष - स्केल ट्याब (चित्रपटहरू)


LibreOfficeद्वारा y अक्ष स्वचालित रूपमै चयन हुन्छ त्यसकारण सबै मानहरू उच्चतम प्रदर्शन हुन्छन् ।

निर्दिष्ट परिणामहरू पाउनलाई, तपाईँं हातैले अक्ष मापन परिवर्तन गर्न सक्नुहुन्छ । उदाहरणका लागि, जेरो रेखामाथि सार्ने प्रक्रियद्वारा माथिका क्षेत्रहरू मात्र प्रदर्शन गर्न सक्नुहुन्छ।

मापन

यो क्षेत्रमा अक्षहरू उप भाग गर्न मानहरू प्रविष्टि गर्न सक्नुहुन्छ । तपाईँं पाँच गुणहरू न्यूनतम, अधिकतम, जटिल अन्तराल , साधारण अन्तरालअक्ष मा स्वचालित रूपमा सेट गर्न सक्नुहुन्छ ।

न्यूनतम

Defines the minimum value for the beginning of the axis.

अधिकतम

Defines the maximum value for the end of the axis.

मुख्य अन्तराल

Defines the interval for the main division of the axes. The main interval cannot be larger than the value area.

साधारण अन्तराल

Defines the interval for the subdivision of the axes.

अक्ष मा:

Specifies at which position to display the values along the axis.

स्वचालित

You must first deselect the Automatic option in order to modify the values.

द्रष्टव्य प्रतिमा

यदि तपाईँं "fixed" मानहरू सँग कार्य गरिरहनुभएको छ भने यो विशेषता अक्षम पार्नुहोस्, किनकी यसले स्वचालित स्केलिंगलाई अनुमति दिँदैन.


लघुगणकिय स्केल

Specifies that you want the axis to be subdivided logarithmically.

द्रष्टव्य प्रतिमा

यदि तपाईँं यो मानहरूसँग कार्य गरिरहेको खण्डमा जसले एक अर्कामा चाडै भिन्नता ल्याउँदछ यो विशेषता प्रयोग हुन्छ । बराबर दूरीका अक्षको ग्रिड रेखा बनाउनलाई लघुगणक मापन प्रयोग गर्न सक्नुहुन्छ तर त्यो सँग भएका मान बढ्न वा घट्न सक्ने सक्नेछन् ।


Reverse direction

Defines where the lower and where the higher values are displayed at the axis. The unchecked state is the mathematical direction. That means for Cartesian coordinate systems that the x-axis shows the lower values on the left and the y-axis shows the lower values at the bottom. For polar coordinate systems the mathematical angle axis direction is counterclockwise and the radial axis is from inner to outer.

प्रकार

For some types of axes, you can select to format an axis as text or date, or to detect the type automatically. For the axis type "Date" you can set the following options.

Minimum and maximum value to be shown on the ends of the scale.

धेरै वा कम विस्तृतहरू प्रदर्शन देखाउन स्विचहरू गर्छ ।

क्वेरीको सबै रेकर्डहरू देखाउनलाई चयन गर्नुहोस् ।

क्वेरीको सबै रेकर्डहरू देखाउनलाई चयन गर्नुहोस् ।