Y अक्ष

परिवर्तित y अक्षको गुणहरूका लागि y अक्ष संवाद खोल्दछ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् ढाँचाबद्ध - अक्ष - Y अक्ष/माध्यमिक Y अक्ष(चित्रपटहरू)


रेखा

चयन गरिएको रेखा वा तपाईँले कोर्न चाहेको रेखाका लागि ढाँचा विकल्प सेट गर्नुहोस्। तपाईँले एउटा रेखामा बाँणटुप्पोहरू पनि थप्न सक्नुहुन्छ, वा चित्रपट प्रतीकहरू परिवर्तन गर्न सक्नुहुन्छ ।

क्यारेक्टर

तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

मापन

चयन गरिएको ग्राफिकको स्केल परिवर्तन गर्दछ ।

स्थिति मिलाउदै

Controls the positioning of the axis.

सङ्ख्याहरू

चयन गरिएको कक्ष(हरू) का लागि ढाँचा विकल्प निर्दिष्ट गर्नुहोस्।

पङ्क्तिबद्धता

अक्ष वा शीर्षक लेबुलहरूको पङ्क्तिबद्धता परिमार्जन गर्दछ ।