डेटा बिन्दु

यो संवादले चयन गरेका डेटा बिन्दुको गुणहरू परिवर्तन गर्न तपाईँंलाई अनुमति दिन्छ । तपाईँंले ढाँचा - वस्तु गुणहरू रोज्नुहुन्छ त्यहाँ एउटा मात्र डेटा बिन्दु चयन गरको संवादले देखाउँदछ । द्विआयामिक अथावा त्रि आयामिक चित्रपटहरूका लागि केही मेनु प्रविष्टिहरू मात्र उपलब्ध हुन्छ ।

द्रष्टव्य प्रतिमा

कुनै परिवर्तनहरू जसले यो एउटा डेटा बिन्दुमामात्र प्रभाव पार्छ । उदाहरणका लागि यदि पट्टिको रङ सम्पाबन गरेको खण्डमा एउटामात्र रङ जसको फरक पर्ने छ ।


यो आदेश पहुँच गर्न...

रोज्नुहोस् ढाँचाबद्ध - वस्तु गुणहरू - डेटा बिन्दु संवाद (चित्रपटहरू)


रेखा

चयन गरिएको रेखा वा तपाईँले कोर्न चाहेको रेखाका लागि ढाँचा विकल्प सेट गर्नुहोस्। तपाईँले एउटा रेखामा बाँणटुप्पोहरू पनि थप्न सक्नुहुन्छ, वा चित्रपट प्रतीकहरू परिवर्तन गर्न सक्नुहुन्छ ।

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुका लागि भर्ने विकल्प सेट गर्नुहोस्।

पारदर्शिता

Set the transparency options for the fill that you apply to the selected object.

तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

डेटा लेबुलहरू

ले डेटा लेबुलहरू संवाद खोल्दछ, जहाँ तपाईँं डेटा लेबुलहरू सेट गर्न सक्षम हुनुहुन्छ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.