डेटा लेबुलहरू

ले डेटा लेबुलहरू संवाद खोल्दछ, जहाँ तपाईँं डेटा लेबुलहरू सेट गर्न सक्षम हुनुहुन्छ।

If an element of a data series is selected, this command works on that data series only. If no element is selected, this command works on all data series.

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - डेटा लेबुलहरू(चित्रपटहरू) रोज्नुहोस्

ढाँचाबद्ध - वस्तु गुणहरू - डेटा बिन्दु/डेटा पङ्क्ति - डेटा लेबुलहरू ट्याब (डेटा पङ्क्ति र डेटा बिन्दुका लागि) (चित्रपटहरू) रोज्नुहोस्


सङ्ख्याको रूपमा

डेटा बिन्दुहरूको निश्चित मानहरू प्रदर्शन गर्दछ ।

Number format

Opens a dialog to select the number format.

प्रतिशतको रूपमा

प्रत्येक स्तम्भमा डेटा बिन्दुहरूको प्रतिशत प्रदर्शन गर्दछ ।

Percentage format

Opens a dialog to select the percentage format.

लेबुल पाठ देखाउनुहोस्

डेटा बिन्दु पाठ लेबुलहरू देखाउँदछ ।

लेबुल सहित प्रतिमा लिजेन्ड देखाउनुहोस्

अर्को प्रत्येक डेटा बिन्दु लेबुलमा लिजेन्ड प्रतिमाहरू प्रदर्शन गर्दछ ।

विभाजक

Selects the separator between multiple text strings for the same object.

स्थापना

Selects the placement of data labels relative to the objects.

Text Direction

Specify the text direction for a paragraph that uses complex text layout (CTL). This feature is only available if complex text layout support is enabled.

पाठ परिक्रण गराउनुहोस्

Click in the dial to set the text orientation for the data labels.

Enter the counterclockwise rotation angle for the data labels.