लेजेन्ड

ले लिजेन्डसंवाद खोल्दछ ,जसले चित्रपटमा लिजेन्डहरूको स्थिति परिवर्तन गर्न अनुमति दिन्छ ,र निर्दिष्ट गर्न या लिजेन्ड प्रदर्शन हुन्छ।

यो आदेश पहुँच गर्न...

लेजेन्ड - घुसाउनुहोस्(चित्रपटहरू) रोज्नुहोस्

ढाँचाबद्ध - लेजेन्ड - स्थिति ट्याब (चित्रपटहरू) रोज्नुहोस्


लिजेन्ड देखाउन वा लुकाउन,ढाँचापट्टिमा लिजेन्ड खुला/बन्दक्लिक गर्नुहोस् ।

प्रतिमा

लिजेन्ड खुला/बन्द

प्रदर्शन गर्नुहोस्

चित्रपटका लागि लिजेन्ड प्रदर्शन गर्न निर्दिष्ट गर्न पनि सक्दछ । यो विकल्प तपाईँंले घुसाउनुहोस् - लिजेन्ड रोज्दा संवाद बोलाएको खण्डमा मात्र देख्न सकिन्छ ।

स्थिति

लिजेन्डका लागि स्थिति चयन गर्नुहोस्:

बायाँ

चित्रपटको बायाँमा लिजेन्ड स्थितिहरू ।

माथि

चित्रपटको माथि लिजेन्ड स्थितिहरू

दायाँ

चित्रपटको दायाँमा लिजेन्ड स्थितिहरू ।

तल

चित्रपटको तल लिजेन्ड स्थितिहरू ।

Text Orientation

This feature is only available if complex text layout support is enabled in - Language settings - Languages.

Text Direction

Specify the text direction for a paragraph that uses complex text layout (CTL). This feature is only available if complex text layout support is enabled.