उपकरणपट्टी

सामान्यरूपमा प्रयोग हुने आदेशहरूमा प्रवेश गर्न उपकरणपट्टी प्रयोग गर्नुहोस् ।

घुसाउनुहोस्

घुसाउनुहोस् उपकरणपट्टी खोल्नलाई प्रतिमामा अर्को बाँण क्लिक गर्नुहोस्, जहाँ तपाईँं हालको पानामा ग्रफिकहरू र विशेष क्यारेक्टरहरू थप्न सक्नुहुन्छ ।

प्रतिमा

घुसाउनुहोस्

कक्षहरू घुसाउनुहोस्

घुसाउने कक्षहरू उपकरण पट्टि खोल्नलाई अर्को प्रतिमामा बाँणमा क्लिक गर्नुहोस्, जहाँ तपाईँं कक्षहरू पङ्क्तिहरू र स्तम्भहरू हालको पानामा घुसाउन सक्नुहुन्छ ।

प्रतिमा

कक्षहरू घुसाउनुहोस्

नियन्त्रणहरू

फारम नियन्त्रणहरू प्रतिमाले उपकरणहरू सँगै एउटा उपकरणपट्टी खोल्दछ जुन तपाईँंलाई एउटा अन्तर्क्रियात्मक फारम सिर्जना गर्न आवश्यक हुन्छ।

प्रतिमा

नियन्त्रण फारम

स्वत:ढाँचा

चयन गरेको पाना क्षेत्रमा वा तपाईँंको आफ्नै स्वत: ढाँचाहरू परिभाषा गर्न स्वत: ढाँचा लागू गर्न यो आदेश प्रयोग गर्नुहोस् ।

प्रतिमा

स्वत: ढाँचाबद्ध गर्नुहोस्

विषयवस्तुहरू छनौट गर्नुहोस्

ले चयन गरेका कक्षहरूमा ढाँचा शैली लागू गर्दछ ।

प्रतिमा

विषयवस्तुहरू रोज्नुहोस्

स्वत:फिल्टर

चयन भएका कक्ष दायरामा स्वचालित रूपमा फिल्टर हुन्छन् र एक-पक्ङ्तिका सूची बाकसहरू सिर्जना गर्दछ ।।

प्रतिमा

स्वचालित फिल्टर

उच्चस्तरिय फिल्टरहरू

तपाईँंलाई फिल्टर गर्ने विकल्प सेट गर्न दिन्छ।

प्रतिमा

फिल्टर

आधुनिक फिल्टर

उन्नत फिल्टर परिभाषित गर्दछ ।

सुरु गर्नुहोस्

संवाद खोल्नुहोस् जहाँ तपाईँंले डेटापालटका लागि स्रोत चयन गर्न सक्नुहुन्छ ।

युरो रूपान्तरक

Converts the currency amounts found in LibreOffice Calc documents and in fields and tables of LibreOffice Writer documents into euros.

परिभाषित गर्नुहोस्

Opens a dialog where you can specify a name for a selected area or a name for a formula expression.

लक्ष्य खोजी

संवाद खोल्दछ जहाँ तपाईँं चलसहित समीकरण हल गर्न सक्नुहुन्छ ।

समूह

Defines the selected cell range as a group of rows or columns.

प्रतिमा

समूह

समूहबाट अलग गर्नुहोस्

चयन समूहबाट छुट्याउँदछ । निर्दिष्ट गरेको समूहमा, अन्तिम पङ्क्तिहरू वा स्तम्भहरू जसलाई जोडिएको समूहबाट हटाइन्छ ।

प्रतिमा

समूहबाट छुट्टयाउनुहोस्