पाठ ढाँचा पट्टी

पाठ ढाँचा पार्ने पट्टी जुन पाठ वस्तुमा कर्सर हुँदा प्रदर्शन हुन्छ, त्यस्तै पाठ फ्रेम वा रेखाचित्र वस्तुमा आदेशहरू ढाँचा पार्ने र पङ्क्तिबद्धता गर्ने समावेश हुन्छ ।

फन्ट नाम

तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।

तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।

प्रतिमा

फन्ट नाम

फन्ट साइज

सूचीबाट फरक फन्ट साइजहरू रोज्न दिन्छ, म्यानुअल तरीकाले प्रविष्टि गर्न दिन्छ।

बाक्लो

चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।

प्रतिमा

बाक्लो

छड्के

चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।

प्रतिमा

छडके

कच

चयन गरिएको पाठमा कच गर्दछ वा कच हटाउँछ ।

प्रतिमा

कच

फन्ट रङ

Click to apply the current font color to the selected characters. You can also click here, and then drag a selection to change the text color. Click the arrow next to the icon to open the Font color toolbar.

प्रतिमा

फन्ट रङ

लाइनको खालीस्थान: १

हालको अनुच्छेदमा एकल रेखा खाली स्थान लागू गर्दछ । यो पूर्वनिर्धारित सेटिङ हो ।

प्रतिमा

रेखा खाली स्थान:१

लाइनको खालीस्थान: १.२

Sets the line spacing to 1.5 lines.

प्रतिमा

रेखा खाली स्थान: १.५

लाइनको खालीस्थान: २

Sets the line spacing to two lines.

प्रतिमा

रेखा खाली स्थान: २

बायाँ पङ्क्तिबद्ध गर्नुहोस्

अनुच्छेदलाई बायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ ।

प्रतिमा

बायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

केन्द्रिकृत

पृष्ठमा अनुच्छेदको सामग्रीहरू केन्द्रिकृत गर्दछ ।

प्रतिमा

दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

अनुच्छेदलाई दायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ.

प्रतिमा

दायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

समरेखन गर्नुहोस्

अनुच्छेदलाई बायाँ र दायाँ पृष्ठ सीमान्तहरूमा पङ्क्तिबद्ध गर्दछ ।

प्रतिमा

समरेखित

सुपरस्क्रिप्ट

Reduces the font size of the selected text and raises the text above the baseline.

प्रतिमा

सुपरस्क्रिप्ट

सबस्क्रिप्ट

Reduces the font size of the selected text and lowers the text below the baseline.

प्रतिमा

सबस्क्रिप्ट

क्यारेक्टर

चयन गरिएको क्यारेक्टरहरूका लागि फन्ट र फन्ट ढाँचा परिवर्तन गर्दछ ।

Icon

क्यारेक्टर

अनुच्छेद

Modifies the format of the current paragraph, such as indents and alignment.

Icon

अनुच्छेद

एशियाली भाषा समर्थन

These commands can only be accessed after you enable support for Asian languages in - Language Settings - Languages.

पाठ दायाँबाट बायाँ चल्दै छ

Specifies the horizontal direction of the text.

प्रतिमा

पाठ दिशा बायाँ देखी दायाँ

पाठ माथिबाट तल चल्दै

Specifies the vertical direction of the text.

प्रतिमा

पाठ दिशा माथिबाट तल