वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टी

तपाईँले पानामा चयन गर्नु भएको वस्तुहरूका लागि वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टीले ढाँचाबद्धता र पङ्क्तिबद्धता आदेशहरू समाविष्ट गर्दछ ।

रेखा

चयन गरिएको रेखाका लागि ढाँचा विकल्प सेट गर्दछ ।

प्रतिमा

रेखा

बाँण शैली

बाँणशिर्षहरूउपकरण खोल्दछ। चयन गरिएका रेखाको अन्त्य परिभाषित गर्नका लागि देखाईएको प्रतीकहरू प्रयोग गर्नुहोस।

प्रतिमा

बाँण शैली

रेखा शैली

Select the line style that you want to use.

प्रतिमा

रेखा शैली

रेखा चौडाइ

Select the width for the line. You can append a measurement unit. A zero line width results in a hairline with a width of one pixel of the output medium.

प्रतिमा

रेखा चौडाइ

रेखाको रङ

Select a color for the line.

प्रतिमा

रेखा रङ

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुको भर्ने गुणहरू सेट गर्दछ

प्रतिमा

क्षेत्र

पृष्ठभूमि रङ

तपाईँले चयन गरेको रेखाचित्र वस्तुमा लागू गर्न चाहनुभएको भर्ने प्रकार चयन गर्नुहोस् ।

प्रतिमा

क्षेत्र शैली/भर्दै

घुमाउनुहोस्

चयन गरिएका वस्तुलाई घुमाउँदछ।

प्रतिमा

घुमाउनुहोस्

एङ्कर परिवर्तन गर्नुहोस

Allows you to switch between anchoring options.

Open Form Design toolbar, click

प्रतिमा

एङ्कर परिवर्तन गर्नुहोस

अगाडि ल्याउनुहोस्

थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्

प्रतिमा

अगाडि ल्याउनुहोस

पछाडि पठाउनुहोस्

चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।

प्रतिमा

पछिल्तिर पठाउनुहोस

अग्रभूमि सम्म

चयन गरिएको वस्तुलाई पाठको अगाडि सर्दछ ।

प्रतिमा

अग्रभूमि तिर

पृष्ठभूमि सम्म

चयन गरिएको वस्तुलाई पाठको पछाडि सर्दछ ।

प्रतिमा

अग्रभूमि तिर

पङ्क्तिबद्धता

चयन गरिएका वस्तुहरूको पङ्क्तिबद्धता परिमार्जन गर्दछ।

प्रतिमा

पङ्क्तिबद्धता