ढाँचा पट्टी

Formatting पट्टीले म्यानुल तरीकाले ढाँचा लागू गर्नका लागि आधारभूत आदेशहरू समाविष्ट गर्दछ ।

Styles

Specifies whether to show or hide the Styles window, which is where you can assign and organize Styles.

प्रतिमा

Styles

फन्ट नाम

तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।

तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।

प्रतिमा

फन्ट नाम

फन्ट साइज

सूचीबाट फरक फन्ट साइजहरू रोज्न दिन्छ, म्यानुअल तरीकाले प्रविष्टि गर्न दिन्छ।

बाक्लो

चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।

प्रतिमा

बाक्लो

छड्के

चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।

प्रतिमा

छडके

कच

चयन गरिएको पाठमा कच गर्दछ वा कच हटाउँछ ।

प्रतिमा

कच

फन्ट रङ

Click to apply the current font color to the selected characters. You can also click here, and then drag a selection to change the text color. Click the arrow next to the icon to open the Font color toolbar.

प्रतिमा

फन्ट रङ

बायाँपट्टी पङ्क्तिबद्ध गर्नुहोस्

कक्षको सामग्रीहरू बायाँ देखि मानाङ्कन गर्छ ।

प्रतिमा

बायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

केन्द्र तेर्सो तरीकाले पङ्क्तिबद्ध गर्नुहोस्

><ahelp hid=>कक्षको सामग्रीहरू ठाडोगरी केन्द्र गर्छ।

प्रतिमा

दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

कक्षको सामग्रीहरू दायाँ गरी मानाङ्कन गर्छ ।

प्रतिमा

दायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

समरेखन गर्नुहोस्

कक्षको सामग्रीहरू बायाँतिर र दायाँ कक्ष किनाराहरू तिर पङ्क्तिबद्ध गर्दछ ।

प्रतिमा

समरेखित

सङ्ख्या ढाँचा: मुद्रा

चयन गरिएका कक्षहरूमा पूवनिर्धारित मुद्रा ढाँचा लागू गर्दछ ।

प्रतिमा

सङ्ख्या ढाँचा: मुद्रा

सङ्ख्या ढाँचा: प्रतिशत

चयन गरिएका कक्षहरूमा प्रतिशत ढाँचा लागू गर्दछ ।

प्रतिमा

सङ्ख्या ढाँचा: प्रतिशत

पूर्वनिर्धारित: सङ्ख्या ढाँचा

चयन गरिएका कक्षहरूमा पूर्वनिर्धारित सङ्ख्या ढाँचा लागू गर्दछ ।

प्रतिमा

मानक: सङ्ख्या ढाँचा

सङ्ख्या ढाँचा:दशमलव स्थानहरू थप्दा

Adds one decimal place to the numbers in the selected cells.

प्रतिमा

सङ्ख्या ढाँचा: थप दशमलब स्थान

सङ्ख्या ढाँचा;दशमलव स्थानहरू मेट्नुहोस्

Removes one decimal place from the numbers in the selected cells.

Icon

सङ्ख्या ढाँचा: दशमलब स्थान मेट्नुहोस्

इन्डेण्ट घटाउनुहोस

हालको अनुच्छेदको बा कक्ष सामग्रीको बायाँ ईन्डेन्ट घटाउनका लागि Decrease Indent प्रतिमा क्लिक गर्नुहोस र यसलाई पहिलेको ट्याब अवस्थामा सेट गर्नुहोस।

प्रतिमा

इन्डेण्ट घटाउनुहोस्

ईन्डेन्ट बढादउनुहोस

हालको अनुच्छेद वा सेल सामग्रीको बायाँ इन्डेन्ट बढाउन र यसलाई पूर्वनिर्धारित ट्याब स्थितिमा सेट गर्न इन्डेन्ट आइकनमा क्लिक गर्नुहोस्।

प्रतिमा

इन्डेण्ड बढाउनुहोस्

किनाराहरू

तपाईँंलेकिनाराहरू खोल्नका लागि किनाराहरू उपकरणपट्टी प्रतिमा क्लिक गर्नुहोस् , जहाँ तपाईँंले पाना क्षेत्रको वा एउटा वस्तुको किनारा परिमार्जन गर्न सक्नुहुन्छ।

प्रतिमा

किनाराहरू

पृष्ठभूमि रङ

एउटा उपकरणपट्टी खोल्न क्लिक गर्नुहोस् जहाँ तपाईं अनुच्छेदका लागि पृष्ठभूमि रङ क्लिक गर्न सक्नुहुनेछ। रंग हालको अनुच्छेद वा चयन गरिएका अनुच्छेदहरूको पृष्ठभूमिमा लागू हुन्छ।

प्रतिमा

पृष्ठभुमि रङ

माथि पङ्क्तिबद्ध गर्नुहोस्

कक्षको माथिल्लो किनारा लाई कक्षको सामग्रीहरूले पङ्क्तिबद्ध गर्छ

प्रतिमा

माथि पङ्क्तिबद्ध गर्नुहोस

केन्द्र ठाडो तरीकाले पङ्क्तिबद्ध गर्नुहोस्

कक्षको सामग्रीहरू ठाडोगरी केन्द्र गर्छ ।

प्रतिमा

केन्द्रमा ठाडो पङ्क्तिबद्ध गर्नुहोस्

तलपट्टी पङ्क्तिबद्ध गर्नुहोस्

कक्षको सामग्रीहरूलाइ कक्षको तल्लो किनारमा पङ्क्तिबद्ध गर्ने गर्छ

प्रतिमा

तल पङ्क्तिबद्ध गर्नुहोस

सङ्ख्या ढाँचा : मिति

चयन गरिएको कक्षहरूमा मिति ढाँचा लागू गर्दछ ।

सङ्ख्या ढाँचा: एक्पोनेन्शल

ले चयन गरिएको कक्षहरूमा एक्सपोनेन्शल ढाँचा लागू गर्दछ ।

अतिरिक्त प्रतिमाहरू

यदि CTL समर्थन सक्षम गरियो भने, दुई अतिरिक्त प्रतिमाहरू दृश्यात्मक हुन्छन् ।

बायाँ-बाट-दायाँ

बायाँबाट दायाँ प्रतिमा

पाठ बायाँबाट दायाँ प्रविष्टि गरिएको छ ।

दायाँ-बाट-बायाँ

दायाँबाट बायाँ प्रतिमा

जटिल पाठ सजावट भाषामा ढाँचाबद्ध गरिएको पाठ दायाँबाट बायाँ प्रविष्टि गरिएको छ ।