सिट

This menu contains commands to modify and manage a sheet and its elements.

पङ्क्ति घुसाउनुहोस्

Insert rows above or below the active cell.

स्तम्भ घुसाउनुहोस्

Inserts columns to the left or to the right of the active cell.

Insert Page Break

यो आदेशले पङ्क्ति वा स्तम्भ विच्छेदहरू निश्चित गर्न हातैले घुसाउँदछ जसले तपाईँंको डेटा उचित तरीकाले छपाउँदछ तपाईँं तेर्सो पृष्ठ विच्छेद माथि वा ठाडो पृष्ठ विच्छेद सक्रिय कक्षको बायाँ घुसाउन सक्नुहुन्छ ।

कक्षहरू मेट्नुहोस्

चयन गरिएका कक्षहरू स्तम्भहरू वा पङ्क्तिहरू पूर्णरूपमा मेटाउँदछ । कक्षहरू तल वा मेटाएको कक्षहरूको दायाँमा खाली स्थान भर्नेछ । ख्याल गर्नुहोस् कि जब संवाद अर्को पटक बोलाइन्छ त्यो चयन गरेको मेट्ने विकल्प भन्डारण र पुन: लोड गरिने छ ।

Delete Page Break

म्यानुअल विच्छेदको प्रकार रोज्नुहोस् जसलाई मेट्न चाहनुहुन्छ ।

भर्नुहोस्

सामग्री सहितका कक्षहरू स्वचालित रूपले भरिन्छन् ।

सामग्रीहरू मेट्दा

ले चय गरिएको कक्ष दायराबाट वा सक्रिय कक्षबाट मेट्नु पर्ने सामग्रीहरू निर्दिष्ट गर्दछ । यदि विभिन्न पानाहरू चयन भए भने, सबै चयन गरिएका पानाहरूलाई प्रभाव पर्नेछ ।

सिट सार्नुहोस् वा प्रतिलिपि गर्नुहोस्

Moves or copies a sheet to a new location in the document or to a different document.

सिट देखाउनुहोस्

ले पानाहरू प्रदर्शन गर्दछ जसमालुकाउनुहोस् आदेश सहित अगाडि लुकाइसकेका हुन्छन् ।

सिट मेट्नुहोस्

क्वेरी यकीन पछि हालको पाना मेटाउँदछ ।

सिट ट्याबको रङ

Opens a window where you can assign a color to the sheet tab.

सिट घटनाहरू

कार्यक्रमहरूमा म्याक्रोहरूलाई असाइन गर्दछ। निर्दिष्ट गरिएको म्याक्रो स्वचालित रूपमा चल्छ जब चयन गरिएको घटना हुन्छ।