डेटा

प्रयोग गर्नुहोस्डाटाहालको पानामा डेटा सम्पादन गर्न मेनु आदेश। तपाईं दायराहरू परिभाषित गर्न सक्नुहुन्छ, डेटा क्रमबद्ध गर्नुहोस् र फिल्टर गर्न, परिणाम गणना गर्नुहोस्, रूपरेखा डेटा, र पिभोट तालिका सिर्जना गर्नुहोस्।

दायरा परिभाषा गर्नुहोस्

तपाईँंको पानामा चयन गरिएका कक्षहरूमा आधारित डाटाबेस दायरा परिभाषागर्दछ ।

दायरा चयन गर्नुहोस्

Selects a database range that you defined under Data - Define Range.

क्रमबद्ध गर्नुहोस

सर्तहरूको आधारमा चयनगरिएका पङ्क्तिहरू क्रमबद्ध गर्दछ जसलाई तपाईँंले निर्दिष्ट गर्नुहुन्छ ।

फिल्टर

तपाई को डाट छान्न आदेशहरू समाहित गर्नुहोस्।

उपजोड

स्तम्भहरूको उपजोड गणना गर्दछ जसलाई तपाईँं चयन गर्नुहुन्छ ।

वैधता

कुन डेटा चयन गरेको कक्ष वा कक्षदायराका लागि वैध हुन्छ परिभाषित गर्दछ ।

बहुँविद सञ्चालनहरू

फरक कक्षहरूमा उही सूत्र लागू गर्दछ तर फरक परामिति मानहरू सँग ।

पाठबाट स्तम्भमा

Opens the Text to Columns dialog, where you enter settings to expand the contents of selected cells to multiple cells.

सङठित गर्नुहोस्

एक वा एक भन्दा बढी निर्भरता कक्ष दायराहरू समयोजन गर्दछ र प्रकार्य प्रयोग गरिएका नयाँ दायरा गणना गर्दछ जसलाई तपाईँंले निर्दिष्ट गर्दछ ।

रूपरेखा

तपाईँंको डेटाको रूपरेखा सिर्जना गर्न सक्नुहुन्छ र स्तम्भ र पङ्क्तिलाई एक अर्कामा समूहबद्ध गर्नुहोस् जसकारण तपाईँं एकपटक ल्किक गरेर समूहहरू संक्षिप्त गर्न र फैलाउन सक्नुहुन्छ ।

प्राथमिकता तालिका

डेटापाइलट तालिकाले ठूलो मात्रामा रहेको डेटाको संक्षिप्त रूप उपलब्ध गराउँदछ ।

दायरा ताजा गर्नुहोस्

Updates a data range that was inserted from an external database. The data in the sheet is updated to match the data in the external database.