उपकरणहरू

उपकरण मेनुमा हिज्जे जाँच्न, पानाको सन्दर्भ पहिल्याउन, गल्तिहरू फेला पार्न र परिदृश्यको वर्णन गर्न आदेशहरू समावेश छ ।

तपाईँले म्याक्रो सिर्जना र मानाङ्कन गर्न सक्नु हुन्छ र उपकरणपट्टीहरू, मेनुहरू, कुञ्जीपाटी, र LibreOffice अनुप्रयोगका लागि पूर्वनिर्धारित विकल्प सेट गर्नेको आकार र स्पर्श कन्फिगर गर्न सक्नु हुन्छ ।

हिज्जे जाँच

हातैले हिज्जे जाँच गर्छ ।

भाषा

एउटा सबमेनु खोल्दछ जहाँ तपाईँले भाषा सम्बद्ध आदेशहरू रोज्न सक्नुहुन्छ।

स्वत:सुधार

तपाईँले टाइपको रूपमा स्वचालित तवरले पाठ बदल्दाका लागि विकल्प सेट गर्छ ।

लक्ष्य खोजी

संवाद खोल्दछ जहाँ तपाईँं चलसहित समीकरण हल गर्न सक्नुहुन्छ ।

Solver

Opens the Solver dialog. A solver allows you to solve equations with multiple unknown variables by goal-seeking methods.

जासुस

यो आदेश स्प्रेडसिट खोजीमा सक्रिय हुन्छ । खोजी सहित, तपाईँं स्प्रेडसिटमा कक्षहरूमा हालको सूत्र कक्षबाट निरभरताहरू पदचिन्हहरू लागाउन सक्नुहुन्छ ।

परिदृश्य

Defines a scenario for the selected sheet area.

सरक्षा कागजात

The Protect Sheet or Protect Spreadsheet commands prevent changes from being made to cells in the sheets or to sheets in a document. As an option, you can define a password. If a password is defined, removal of the protection is only possible if the user enters the correct password.

म्याक्रोहरू

तपाईँ रेकर्ड गर्नुहोस् वा सङठित गर्नुहोस्र म्याक्रोहरू सम्पादन गर्नुहोस् ।

Extension Manager

The Extension Manager adds, removes, disables, enables, and updates LibreOffice extensions.

XML फिल्टर सेटिङहरू

XML Filter Settings संवाद खोल्नुहोस्, जहाँ तपाईँ सिर्जना गर्न सक्नुहुन्छ, सम्पादन, मेटन, र परिक्षण फिल्टरहरू आयात गर्न र XML फाइलहरू निर्यात गर्न सक्नुहुन्छ ।

अनुकूलन गर्नुहोस्

Customizes LibreOffice menus, context menus, shortcut keys, toolbars, and macro assignments to events.

विकल्प

अनुकूलित कार्यक्रम कन्फिगरेसनका लागि यो आदेशले एउटा संवाद खोल्दछ।