दृश्य

यस मेनुमा कागजातको अन-स्क्रिन प्रदर्शन नियन्त्रण गर्नका लागि आदेशहरू समावेस छ ।

सामान्य

पानाको सामान्य दृश्य प्रदर्शन गर्दछ ।

पृष्ठ ब्रेक

उपकरणपट्टीहरू

उपकरणपट्टीहरू देखाउन र लुकाउन एउटा सबमेनु खोल्दछ । एउटा उपकरणपट्टीले ती प्रतिमाहरू र विकल्प समाहित गर्दछ जसले तपाईँलाई छिटो LibreOffice आदेशहरू पहुँच गर्न अनुमति दिन्छ ।

सूत्र पट्टि

सूत्र प्रविष्टि र सम्पादनका लागि प्रयोग गरिएको सूत्र बार देखाउँछ वा लुकाउँछ। स्प्रिेडशीटहरूसँग काम गर्दा सूत्र बार सबैभन्दा महत्त्वपूर्ण उपकरण हो।

वस्तुस्थितिपट्टी

सञ्झ्यालको तल्लो किनारामा वस्तुस्थितिपट्टी देखाउँछ वा लुकाउछ।

स्तम्भहरू/पङ्क्तिहरूको हेडरहरू

Shows column headers and row headers.

सिटको लागि ग्रिड रेखाहरू

Toggle the visibility of grid lines for the current sheet.

मान हाइलाइट गर्दा

प्रकारको आधारमा सेल रङ सामग्री प्रदर्शन गर्दछ।

सूत्र देखाउनुहोस्

हिसाब गरिएको नतिजा भन्दा सुत्र अभिव्यञ्जक देखाउनुहोस् ।

Grid and Help Lines

Toggle the visibility of grid points and guide lines to help object moving and precise position in the current sheet.

अचल बनाउनुहोस्

सक्रिय कक्षको माथि बायाँ कुनामा भाग गर्दछ र माथिको बायाँ क्षेत्र स्क्रोलपट्टीहरू भन्दा लामो हुँदैन।

विभाजन गर्दछ ।

Divides the current window at the top left corner of the active cell.

Sidebar

The Sidebar is a vertical graphical user interface that primarily provides contextual properties, style management, document navigation, and media gallery features.

Styles

Use the Styles deck of the Sidebar to assign styles to cells and pages. You can apply, update, and modify existing styles or create new styles.

ग्यालरी

Opens the Gallery deck of the Sidebar, where you can select images and audio clips to insert into your document.

नेभिगेटर

ले सञ्चालन कर्ता सक्रिय र निस्क्रिय गर्दछ ।सञ्चालक छोट्याउन मिल्ने सञ्झ्याल हो

Function List

साइडबार खोल्दछ, जसले तपाईँको कागजातमा घुसाउन सकिने सबै प्रकार्यहरू प्रदर्शन गर्दछ।

डेटा स्रोतहरू

LibreOffice मा दर्ता भएका डाटाबेसहरू सूचीबद्ध गर्दछ र डाटाबेसहरूको सामग्रीहरू प्रबन्ध गर्न तपाईँलाई अनुमति दिन्छ।

पूरा पर्दा

Shows or hides the menus and toolbars in Writer or Calc. To exit the full screen mode, click the Full Screen button or press the Esc key.

जुम

ले LibreOffice को पर्दा प्रदर्शन घटाउँछ वा ठुलो पार्छ।