मेनुहरू

निम्न मेनु आदेशहरू स्प्रेडसिटका लागि उपलब्ध छन् ।

द्रष्टव्य प्रतिमा

मेनु आदेशहरू प्रयोग गर्नका लागि तपाईँंले काम गर्न चाहेको कागजात भएको सञ्झ्याल चयन गर्ने पर्दछ। त्यस्तै गरी, तपाईँंले वस्तु सँग सम्बन्धित मेनु आदेशहरू प्रयोग गर्नका लागि, एउटा वस्तु कागजातमा चयन गर्ने पर्दछ।


चेतावनी प्रतिमा

मेनुहरू प्रसङ्ग संवेदनशिल छन।यसको मतलव काम सँग सम्बन्धित उपलब्ध मेनु वस्तुहरू अहिले बाहिर ल्याईयो। यदि कर्सर पाठमा राखियो भने,त्यसपछि तिनी सबै मेनु वस्तुहरू उपलब्ध छन जुन पाठ सम्पादन गर्नका लागिआवश्यक हुन्छन। यदि तपाईँंले कागजातमा ग्राफिक्स चयन गर्नुभयो भने त्यसपछि तपाईँंले देख्न सक्नहुन्छ कि सबै मेनु चीहहरू ग्राफिक्स सम्पादन गर्नका लागि प्रयोग गर्न सकिनेछ।


फाइल

यस मेनुमा आदेशहरू समावेस छन् जुन पुरै कागजातमा लागू हुन्छन्, नयाँ कागजात खोल्नुहोस् वा अनुप्रयोग बन्द गर्नुहोस्।

सम्पादन गर्नुहोस्

यस मेनुमा हालको काजजातलाई सम्पादन गर्न मिल्ने मेनुहरू।

दृश्य

यस मेनुमा कागजातको अन-स्क्रिन प्रदर्शन नियन्त्रण गर्नका लागि आदेशहरू समावेस छ ।

घुसाउनुहोस्

नयाँ तत्त्वहरू, जस्तै कक्ष, पङ्क्ति, पानाहरू र कक्षको नाम घुसाउनका लागि थप्नुहोस मेनुमा आदेशहरू/निर्देशनहरू समावेश छ ।

ढाँचा

चयन गरिएका कक्षहरू ढाँचा पार्नका लागि ढाँचा मेनुमा आदेशहरू समावेस छ, वस्तुहरू, र कक्ष तपाईँको कागजातमा समावेस हुन्छ ।

सिट

This menu contains commands to modify and manage a sheet and its elements.

डेटा

प्रयोग गर्नुहोस्डाटाहालको पानामा डेटा सम्पादन गर्न मेनु आदेश। तपाईं दायराहरू परिभाषित गर्न सक्नुहुन्छ, डेटा क्रमबद्ध गर्नुहोस् र फिल्टर गर्न, परिणाम गणना गर्नुहोस्, रूपरेखा डेटा, र पिभोट तालिका सिर्जना गर्नुहोस्।

उपकरणहरू

उपकरण मेनुमा हिज्जे जाँच्न, पानाको सन्दर्भ पहिल्याउन, गल्तिहरू फेला पार्न र परिदृश्यको वर्णन गर्न आदेशहरू समावेश छ ।

सञ्झ्याल

कागजात विन्डोहरू म्यानुपुलेट गर्न र प्रदर्शन गर्न कमान्डहरू समावेस छन् ।

मद्दत

मद्दत मेनुले तपाईँंलाई LibreOffice मद्दत प्रणाली सुरु गर्न र नियन्त्रण गर्न अनुमति दिन्छ।