बहुविध-रेखापाठ लेख्दा

  1. Pressing the +Enter keys inserts a manual line break. This shortcut works directly in the cell or in the input line. The input line can be expanded to the multi-line by the Down arrow button on the right.

यदि तपाईँ कक्षको दायाँ किनारामा स्वत:रूपले पाठलाई विच्छेद गर्न चाहनुहुन्छ भने, यस प्रकार सम्पादन गर्नुहोस् ।

  1. तपाईँ ले जहाँ दायाँ किनारामा पाठ विच्छेद गर्न चाहनुभएको हो त्यहाँका सबै कक्षहरू चयन गर्नुहोस् ।

  2. ढाँचा - कक्षहरू - पङ्क्तिबद्धतामा, स्वचालित रेखा विच्छेद विकल्पलाई चिनो लगाउनुहोस् र 'ठीक छ' क्लिक गर्नुहोस् ।