पाठ परिक्रमण गर्दा

  1. तपाईँले परिक्रमण गर्न चाहनुभएको पाठको कक्षहरू चयन गर्नुहोस् ।

  2. ढाँचा - कक्षहरू रोज्नुहोस्। तपाईँले ढाँचा कक्षहरू संवाद देख्नुहुनेछ ।

  3. पङ्क्तिबद्धताट्याबलाई क्लिक गर्नुहोस् ।

  4. पाठ दिशामा क्षेत्रले पूर्वावलोकन ह्विल दिशामा चयन गर्नका लागि माउसको प्रयोग गर्दछ जसमा पाठ परिक्रमण गरिएको हुनु पर्दछ। ठीक छक्लिक गर्नुहोस्।