तालिकाहरू परिक्रमण गर्दा (स्थान्तरण गर्दा)

LibreOffice क्याल्क मा, त्यहाँ "rotate" गर्नका लागि स्प्रेडसिट एउटा बाटो हो त्यसैलेपङ्क्तिहरू स्तम्भहरू हुन्छन् र स्तमभहरू पङ्क्तिहरू हुन्छन्।

  1. तपाईँले साट्न चाहनुभएको कक्ष दायरा चयन गर्नुहोस् ।

  2. सम्पादन - काट्नुहोस् रोज्नुहोस् ।

  3. परिणाममा बायाँ कक्ष माथि गर्नुपर्ने कक्षलाई क्लिक गर्नुहोस् ।

  4. सम्पादन - विशेष टाँस्नुहोस् रोज्नुहोस् ।

  5. संवादमा, सबै टाँस्नुहोस्स्थान्तरण चिनो लगाउनुहोस् ।

    यदि अब तपाईँले 'ठीक छ' क्लिक गर्नुहुन्छ भने स्तम्भहरू र पङ्क्तिहरू स्थान्तरण हुन्छन् ।