पाठ सुपरस्क्रिप्ट / सबस्क्रिप्ट

  1. कक्ष मा, तपाईँले सुपरस्क्रिप्ट वा सबस्क्रिप्टमामा राख्न चाहनुभएको क्यारेक्टर चयन गर्नुहोस् ।

    उदाहरणका लागि,यदि तपाईँ सव स्क्रिप्ट २ सँग H20 लेख्न चाहनुहुन्छ भने,कक्ष ( आगत रेखामा नभएको)मा २ चयन गर्नुहोस्।

  2. चयन गरिएको क्यारेक्टरका लागि प्रसङ्ग मेनु खोल्नुहोस् र रोज्नुहोस् क्यारेक्टर। तपाईँक्यारेक्टर संवाद देख्नुहुने छ।

  3. क्लिक गर्नुहोस् सुरुको स्थिति ट्याब

  4. सबस्क्रिप्ट विकल्प चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।