फिल्टरहरू: उन्नत फिल्टरहरू लागू गर्दा

  1. पानाको भित्र पट्टी खाली क्षेत्रमा फिल्टर गर्नुपर्ने पाना दायराहरूको स्तम्भ हेडरहरूलाई प्रतिलिपि बनाउनुहोस्, र त्यसपछि पङ्क्तिको तल हेडरहरूमा फिल्टरका लागि मापदण्ड प्रविष्ट गर्नुहोस्। तेर्सो गरि व्यवस्थित पारिएको डेटा पङ्क्तिमा AND सँग संधै युक्ति संगत जडान हुनेछ , र ठाडो गरि स्तम्भमा व्यवस्था गरिएको डेटा सधै OR सँग युक्ति संगत जडान हुनेछ।

  2. एकपटक तपाईँले फिल्टर म्याट्रिक्स सिर्जना गर्नुभएको छ, फिल्टर हुनुपर्ने पाना दायराहरू चयन गर्नुहोस्।उन्नत फिल्टरछनौटद्वारा संवाद डेटा - फिल्टर - उन्नत फिल्टरखोल्नुहोस् , र फिल्टरको स्थितिहरूलाई परिभाषित गर्नुहोस्।

  3. त्यसपछि ठीक छ क्लिक गर्नुहोस , र तपाईँले त्यहाँ मौलिक पानाबाट पङ्क्तिहरू मात्र देख्नुहुने छ जसमा खोजीएका मापदण्ड तत्काल देखिन्छ। अन्य सबै पङ्क्तिहतरु अस्थायी रूपले लुक्दछन र ढाँचा - पङ्क्ति - देखाउनु आदेश सँग पुन: देखिने खालको बन्न सक्छ।

उदाहरण

रेकर्डहरूको ठूलो सङ्ख्या सँग स्प्रेडसिट लोड गर्नुहोस्। हामी फिक्सनल टर्नओभर कागजातको प्रयोग गर्दा छौंं, तर तपाईँ कुनै अन्य कागजातलाई सजिलैसँग प्रयोग मात्र सक्नुहुन्छ। कागजात का सजावट छन् :

A

B

C

D

E

महिना

मानक

व्यावसाय

सुख भोग

अनुगामी

जनवरी

१२५६००

२००५००

२४००००

१७००००

फेब्रुवारी

१६००००

१८०३००

३६२०००

२२००००

मार्च

१७००००

र अरू धेरै ...


पङ्क्ति हेडर(फाँट नामहरू)सँग पङ्क्ति १ प्रयोग गर्नुहोस् , पङ्क्ति २० सँग, उदाहरणका लागि।२१, २२पङ्क्तिहरूमा OR सँग लिङ्क भएका फिल्टर अवस्थाहरूलाई प्रविष्ट गर्नुहोस् , र जस्तै।

A

B

C

D

E

२०

महिना

मानक

व्यावसाय

सुख भोग

अनुगामी

२१

जनवरी

२२

<१६००००


Specify that only rows which either have the value January in the Month cells OR a value of under 160000 in the Standard cells will be displayed.

डेटा - फिल्टर - उन्नत फिल्टररोज्नुहोस् , र त्यसपछि दायरा A20:E22 चयन गर्नुहोस् । तपाईँले 'ठीक छ' क्लिक गरे पछि, फिल्टर भएका पङ्क्तिहरू मात्र प्रदर्शित हुने छन् । अन्य पङ्क्तिहरू दृश्यबाट लुक्ने छन् ।