घुमाइएका सङ्ख्याहरू प्रयोग गर्दा
LibreOffice क्याल्क मा,सबै दशमलव सङ्ख्याहरू दुई दशमलव स्थानसँग बन्द भएर घुमेर प्रदर्शित छन्।
चयन गरिएका कक्षहरूका लागि यसको परिवर्तन गर्नका लागि
-
तपाईँले परिमार्जन गर्न चाहेका सबै कक्षहरूलाई चिनो लगाउनुहोस् ।
-
रोज्नुहोस् ढाँचा - कक्षहरू र सङ्ख्याहरू ट्याब पृष्ठमा जानुहोस्।
-
कोटि फाँट मा, चयन गर्नुहोस् सङ्ख्याहरू तल विकल्प, दशमलव स्थानहरूको सङ्ख्या परिवर्तन गर्नुहोस् र ठीक छ सँगै संवादबाट निस्कनुहोस्।
यो सर्वत्र स्थायी रूपले परिवर्तन गर्नका लागि
-
LibreOffice - PreferencesTools - Options - LibreOffice Calc रोज्नुहोस् ।
-
गणना पृष्ठमा जानुहोस्। दशमलव स्थानहरूका सङ्ख्याहरू परिमार्जन गर्नुहोस् र ठीक छ सँगै संवादबाट निस्कनुहोस्।
आन्तरिक ठीक मानहरूको सट्टामा राउन्डेड अफ सङ्ख्याहरू सँग गणना गर्नका लागि
-
LibreOffice - PreferencesTools - Options - LibreOffice Calc रोज्नुहोस् ।
-
गणनापृष्ठमा जानुहोस् । सुनिश्चितता देखाएजस्तो फाँट चिनो लगाउनुहोस् र ठीक छ सँगै संवादबाट निस्कनुहोस् ।