ठेगानाहरू र सन्दर्भहरू, निरपेक्ष र सापेक्ष

सापेक्ष सम्बोधन

स्तम्भ Aमा कक्ष, A1जस्तै गरि पङ्क्ति १ जनाइयो। तपाईँ क्षेत्रको माथिको बायाँ कक्षको समन्वयहरूलाई पहिले प्रविष्टि गर्दा समायोजन गरिने कक्षहरूको दायरालाई चिनाउन सक्नुहुन्छ,त्यसपछि तलको दायाँ कक्षको समन्वयहरूद्वारा कोलन पहिल्याउँदछ । उदाहरणका लागि,वर्ग माथिको बायाँ कुनोमा A1:B2 जस्तो गरि स्थापित गरिन्छ र यो पहिलो चारवटा कक्षहरूद्वारा स्थापित गरिएको छ।

यस्तै प्रकारमा क्षेत्रको परिचयन द्वारा,तपाईँ सम्बन्धित सन्दर्भ A1:B2मा चिनो गरिरहनुभएको छ। यहाँ सम्बन्धित भन्नाले जब तपाईँ सूत्र प्रतिलिपि गर्नुहुन्छ, यो क्षेत्र सँग सन्दर्भहरू स्वचालितरूपले समायोजन हुने छ।

निरपेक्ष सम्बोधन

Absolute referencing is the opposite of relative addressing. A dollar sign is placed before each letter and number in an absolute reference, for example, $A$1:$B$2.

टिप प्रतिमा

LibreOffice can convert the current reference, in which the cursor is positioned in the input line, from relative to absolute and vice versa by pressing F4. If you start with a relative address such as A1, the first time you press this key combination, both row and column are set to absolute references ($A$1). The second time, only the row (A$1), and the third time, only the column ($A1). If you press the key combination once more, both column and row references are switched back to relative (A1)


LibreOffice Calc shows the references to a formula. If, for example, you click the formula =SUM(A1:C5;D15:D24) in a cell, the two referenced areas in the sheet will be highlighted in color. For example, the formula component "A1:C5" may be in blue and the cell range in question bordered in the same shade of blue. The next formula component "D15:D24" can be marked in red in the same way.

सापेक्ष र निरपेक्ष सन्दर्भहरू प्रयोग कहिले गर्ने

सम्बन्धित सन्दर्भमा के फरकहरू छन् ? Assume तपाईँले गणना गर्न चाहेको कक्ष E1 मा दायरा A1:B2 मा कक्षहरूको जोड मान्नुहोस्।सूत्र E1भित्र प्रविष्ट गर्नका लागि हुनेछ: =SUM(A1:B2)। यदि तपाईँ नयाँ स्तम्भलाई स्तम्भ Aको अघाडि घुसाउनका लागि पछि निर्णय लिनुहुन्छ भने, तपाईँले थप्न चाहेका तत्वहरू थप्नुहोस् र त्यसपछि B1:C2 मा हुने र F1 मा हुने सूत्र ,E1मा छैनन्। Iनयाँ स्तम्भ घुसाए पछि, तपाईँले पानामा सबै सूत्रहरू जाँच्नका लागि ठीक पार्नुहुने छ , र अरू पानाहरूमा उपयुक्त हुनेछ।

संयोगवश, LibreOfficeले तपाईँका लागि यो कार्य गर्दछ।नयाँ स्तम्भ A घुसाए पछि,सूत्र=SUM(A1:B2) स्वचालितरूपले =SUM(B1:C2) सँग अद्यावधिक हुने छ। जब नयाँ पङ्क्ति १ घुस्दछ, पङ्क्ति सङ्ख्याहरू पनि स्वचालितरूपले समायोजन हुने छन्। जब सान्दर्भित क्षेत्र सर्दछ, पूर्ण र सम्बन्धित सन्दर्भहरू संधैLibreOffice क्याल्कमा समायोजन हुन्छन्। तर होसियार रहनुहोस् यदि तपाईँ सूत्र प्रतिलिपि गरिरहनु भएको बेला सम्म त्यस्तो केसमा मात्र सम्बन्धित सन्दर्भहरू समायोजित हुनेछन्,पूर्ण सन्दर्भहरू होइनन्।

जब गणना ले तपाईँको पानामा एउटा विशिष्ट कक्षलाई सान्दर्भित बनाउँदछ त्यस्तो बेला पूर्ण सन्दर्भहरूको प्रयोग हुन्छ । यदि सूत्र छ भने त्यसले यो ठीक प्रतिलिपि गरिएको कक्षमा मौलिक कक्षको तल एउटा कक्षमा सम्बन्धित प्रकारले सान्दर्भित हुन्छ ,यदि विस्तृत जस्तो गरि कक्ष समन्वयहरू परिभाषित गरिएको छैन भने सन्दर्भहरू तल सर्ने पनि हुन्छ ।

जब नयाँ पङ्क्तिहरू र स्तम्भहरू घुस्दछन त्यसबाट ठीक गर्नुहोस् ,जब अबस्थित सूत्रले पानाको अर्को क्षेत्रमा ठीक कक्षहरूमा प्रतिलिपि गर्दछ सूत्र सान्दर्भित गर्दछ,सन्दर्भहरू पनि परिवर्तन हुन सक्छन्।तपाईँले प्रविष्ट गर्नु भएको सूत्रलाई =SUM(A1:A9) १० पङ्क्तिमा मिलान गर्नुहोस्। यदि तपाईँ समायोजन गर्ने स्तम्भका लागि दायाँ तिरजोडलाई गणना गर्न चाहनुहुन्छ भने,साधारण तरीकाले दायाँ तिर कक्षमा यो सूत्र प्रतिलिपि बनाउनुहोस्।सूत्रको प्रतिलिपि स्तम्भ Bमा =SUM(B1:B9) सँग स्वत:रूपले समायोजित हुने छ।