प्रत्येक पृष्ठमा पङ्क्तिहरू वा स्तम्भहरू मुद्रण गर्दा

यदि तपाईँको ज्यादै ठूलो पाना छ र ती बहुविध पृष्ठहरूमा मुद्रण हुन्छन् भने तपाईँ प्रत्येक मुद्रण भएका पृष्ठहरूमा दोहोर्याउनका लागि पङ्क्तिहरू र स्तम्भहरू सेटअप गर्न सक्नुहुन्छ ।

As an example, If you want to print the top two rows of the sheet as well as the first column (A) on all pages, do the following:

  1. ढाँचाबद्ध - मुद्रण दायराहरू - सम्पादन गर्नुहोस्रोज्नुहोस् । सम्पादन मुद्रण दायराहरू संवाद देखापर्दछ ।

  2. पङ्क्तिहरू दोहोर्याउन क्षेत्रको दायाँ टाढाको प्रतिमामा क्लिक गर्नुहोस् ।

    संवाद संकुचन हुन्छ त्यसैले तपाईँ बढी पानाहरूलाई देख्न सक्नुहुन्छ ।

  3. पहिला दुईवटा पङ्क्तिहरू चयन गर्नुहोस् र, यो उदाहरणका लागि, कक्ष A१ क्लिक गर्नुहोस् र A२लाई तान्नुहोस् ।

    सागुरिएको संवादमा तपाईँले $1:$2 हेर्नुहुनेछ । पङ्क्तिहरू १ र २ अब पङ्क्तिहरू दोहोर्याउनका लागि देख्नुहुनेछ ।

  4. दोर्याउनु पर्ने पङ्क्तिक्षेत्रको दायाँ टाढा प्रतिमा क्लिक गर्नुहोस् । संवाद फेरि पूर्वावस्थामा ल्याइएको छ ।

  5. यदि तपाईँ स्तम्भलाई एउटा स्तम्भको रूपमा पनि दोहोर्याउन चाहनुहुन्छ भने दोहोर्याउनका लागि स्तम्भहरू क्षेत्रको दायाँ टाढा प्रतिमामा क्लिक गर्नुहोस्।

  6. स्तम्भ A क्लिक गर्नुहोस् ( स्तम्भ हेडरमा छैन ) ।

  7. दोहर्याउनका लागि स्तम्भहरूक्षेत्रको दायाँ टाढा पुन: प्रतिमामा क्लिक गर्नुहोस्।

द्रष्टव्य प्रतिमा

पङ्क्तिहरू दोहोर्याउनका लागि पानाबाट पङ्क्ति हुन्छन्। तपाईँढाँचा - पृष्ठमा यसको सम्पूर्ण रूपले प्रत्येक मुद्रण पृष्ठ छाप्नका लागि हेडरहरू र फुटरहरू परिभषित गर्न सक्नुहुन्छ।