ल्यान्डस्केप ढाँचामा पानाहरू मुद्रण गर्दा

पानाको मुद्रणको कारणले तपाईँका उपलब्ध विकल्पको तल दृश्य - पृष्ठ विच्छेद पूर्वावलोकन गर्न सक्नुहुन्छ । प्रत्येक पृष्ठमा मुद्रण भएका कक्षहरूको परिभाषित गर्ने दायरा सँग डेलिमिटर रेखाहरू तान्नुहोस् ।

ल्यान्डस्केप ढाँचामा मुद्रण गर्नका लागि, निम्न अनुसार प्रक्रिया गर्नुहोस्:

  1. मुद्रण हुनका लागि पानामा जानुहोस् ।

  2. ढाँचाबद्ध - पृष्ठ रोज्नुहोस् ।

    पाना लिखित सुरक्षा का साथ खोलिएको छ भने आदेश देखिदैन । त्यस्तो केसमा ,सम्पादन फाइल प्रतिमामानक पट्टीमा क्लिक गर्नुहोस् ।

  3. पृष्ठ ट्याब चयन गर्नुहोस् । ल्यान्डस्क्याप कागजी ढाँचाचयन गर्नुहोस् र 'ठीक छ' क्लिक गर्नुहोस् ।

  4. फाइल -मुद्रणरोज्नुहोस् मुद्रण संवाद तपाईँले देख्नुहुनेछ ।

    मुद्रक ड्राइभर र सञ्चालन प्रणालीमा भर पर्ने, यो गुणहरूबटनमा क्लिक गर्नका लागि आवश्यक हुन सक्छ ।

  5. मुद्रण दायरा अन्तर्गत मुद्रण संवादमा, मुद्रण गर्नुपर्ने पृष्ठहरू चयन गर्नुहोस्:

    सबै - सबै पानाहरू मुद्रण हुनुपर्नेछ ।

    चयन गरिएको पानाहरू - केवल चयन गरिएको पानाहरू मुद्रण गरिनेछ। सबै पानाहरू जसको नामहरू (पाना ट्याब तल भएको) चयन हुन्छन्​, तिनीहरू छापिने छन्। पानाको नाम क्लिक गर्दै तपाईँले थिच्नुभयो भने चयन परिवर्तन गर्न सक्नुहुनेछ।

    Selected cells - All selected cells are printed.

  6. From all the paper pages that result from the above selection, you can select the range of paper pages to be printed:

    All pages - Print all resulting pages.

    पृष्ठहरू - मुद्रण हुने पृष्ठहरू प्रविष्ट गर्नुहोस् । पृष्ठहरू पहिलो पानाको अगाडिबाट गणना पनि हुनेछ । यदि तपाईँले ४ पृष्ठहरूमा पाना १ छापिने पृष्ठ विच्छेद पूर्वावलोकनमा देख्नु भयो भने र तपाईँले पाना २ को पहिला दुईवटा पृष्ठहरू मुद्रण गर्न चाहनु भयो भने , यहाँ ५-६ प्रविष्ट गर्नुहोस् ।

यदि ढाँचाबद्ध - मुद्रण दायराहरूको मुनि तपाईँले परिभाषित गर्नुभएको एउटा वा बढी मुद्रण दायराहरू, ती मुद्रण दायराहरूको सामग्रीहरू मात्र मुद्रण भएका हुने छन् ।