पाना विवरण मुद्रण गर्दा

पाना मुद्रण हुँदा तपाईँ मुद्रण गर्नुपर्ने विवरण चयन गर्न सक्नुहुन्छ:

दिए अनुसार प्रक्रिया भएका विवरण रोज्न:

  1. तपाईँले मुद्रण गर्न चाहेको पाना चयन गर्नुहोस् ।

  2. ढाँचाबद्ध - पृष्ठ रोज्नुहोस् ।

    यदि पाना सुरक्षित लेखाइ सँग खोलिन्छन भने, आदेश देखिदैन । त्यस्तो केसमा, सम्पादन फाइल मा प्रतिमा मानक पट्टीमा क्लिक गर्नुहोस् ।

  3. मुद्रण क्षेत्रमा पाना ट्याब चयन गर्नुहोस् र मुद्रण गर्नुपर्ने विवरण चिनो लगाउनुहोस् र 'ठीक छ' क्लिक गर्नुहोस् ।

  4. कागजात मुद्रण गर्नुहोस् ।