द्रष्टव्यहरू घुसाउँदा र सम्पादन

तपाईँ घुसाउनु - द्रष्टव्य रोजाइद्वारा प्रत्येक कक्षमा मानाङ्कन गर्न सक्नुहुन्छ । द्रष्टव्य ले सानो रातो वर्ग द्वारा, द्रष्टव्यको सूचक,कक्षमा सूचीत गर्दछ ।

चयन गरिएको कक्षका लागि मद्दत टिप प्रदर्शन गर्नका लागि, डेटा - वैधता - आगत मद्दतप्रयोग गर्नुहोस् ।