बहुविध पानाहरू लागू गर्दा

एउटा पाना घुसाउँदा

  1. नयाँ पाना वा एउटा अर्को फाइलबाट अवस्थित पानामा घुसाउनका लागि रोज्नुहोस् घुसाउने - पाना रोज्नुहोस् ।

बहुविध पानाहरू चयन

The sheet tab of the current sheet is always visible in white in front of the other sheet tabs. The other sheet tabs are gray when they are not selected. By clicking other sheet tabs while pressing you can select multiple sheets.

किबोर्ड् प्रयोग गरेर बहु पानाहरू चयन गर्न Shift++Page Up वा Page Down प्रयोग गर्न सक्नुहुन्छ​।

एउटा चयन नगर्दा

To undo the selection of a sheet, click its sheet tab again while pressing the key. The sheet that is currently visible cannot be removed from the selection.

बहुविध पानाहरू वारपार गणना गर्दा

तपाईँ निर्दिष्ट गरिएको दायराको पहिलो र अन्तिम पानाद्वारा सूत्रमा पानाहरूको दायरा सँग सन्दर्भ गर्न सक्नुहुन्छ । उदाहरणका लागि, =SUM(Sheet1.A1:Sheet3.A1) पाना३ मार्फत पाना१ मा सबै कक्षहरू जोड्दछ ।