बहुविध सञ्चालनहरू लागू गर्दा

स्तम्भहरू वा पङ्क्तिहरूमा बहुविध सञ्चालनहरू

The Data - Multiple Operations command provides a planning tool for "what if" questions. In your spreadsheet, you enter a formula to calculate a result from values that are stored in other cells. Then, you set up a cell range where you enter some fixed values, and the Multiple Operations command will calculate the results depending on the formula.

यदि स्तम्भहरूमा व्यवस्थित भएका डेटा दायरा वा पङ्क्तिहरूमा व्यवस्थित भएका डेटादायराको डेटा छ भने, लक्ष्य स्वरूपको यसको तलतिर वा अर्को कक्ष दायरा वा कक्ष सँग डेटा दायरा चयन गर्नुहोस् । स्तम्भ/पङ्क्ति फाँटमा, डेटा दायरामा पहिलो कक्ष सँग कक्ष सन्दर्भ प्रविष्ट गर्नुहोस् । सूत्र फाँट मा, डेटा दायरामा लागू गर्ने सूत्र सँग कक्षमा कक्ष सन्दर्भ प्रविष्ट गर्नुहोस् ।

उदाहरण

तपाईँका उत्पादन खेलौनाहरू छन् जसलाई तपाईँले प्रत्येकको $10 मा बेच्नुहुन्छ । प्रत्येक खेलौना का मूल्यहरू $2 देखि बनेका छन्, अतिरिक्तमा तपाईँ सँग जस्का स्थिर मूल्यहरू प्रति वर्ष $10,000 छ। यदि तपाईँले ती निश्चित सङ्ख्याका खेलौनाहरूलाई बेच्नु पर्दा, एक वर्षमा कति नाफा बनाउनुहुन्छ ?

what-if sheet area

एउटा सूत्र र एउटा चल सँग गणना गर्दा

  1. नाफा गणना गर्नका लागि, पहिले परिमाण स्वरूपको कुनै सङ्ख्या (वस्तुहरू बिक्री) प्रविष्ट गर्नुहोस्- यो उदाहरणमा २०००। नाफा सूत्रबाट पत्ता लाग्दछ Profit=Quantity * (Selling price - Direct costs) - स्थिर मूल्यहरू । B५ मा यो सूत्र प्रविष्ट गर्नुहोस् ।

  2. स्तम्भ D मा निश्चित वार्षिक बिक्रीहरू प्रविष्ट गर्नुहोस्, अन्यको तल एउटा; उदाहरणका लागि,५०० बाट ५०० सम्म ५०००का चरणहरू ।

  3. दायरा D2:E11लाई चिनो लगाउनुहोस् , र तिनीहरू का मानहरू स्तम्भ D मा र खाली कक्षहरू स्तम्भ E मा एकसाथ छ ।

  4. डेटा - बहुविध सञ्चालनहरू रोज्नुहोस् ।

  5. सूत्रहरू फाँटमा कर्सर सँगै, कक्ष B5 क्लिक गर्नुहोस् ।

  6. स्तम्भ फाँटमा कर्सर सेट गर्नुहोस् र कक्ष B4मा क्लिक गर्नुहोस् । यसको मतलब : B4, परिमाण, सूत्रमा चलको रूमा छ, जो चिनो गरिएका स्तम्भ मानहरूद्वारा प्रतिस्थापित छ।

  7. ठीक छ सँग संवाद बन्द गर्नुहोस् । तपाईँले स्तम्भ E मा नाफा देख्ननुहुनेछ ।

केही सूत्रहरू एकै साथ गणना गर्दा

  1. स्तम्भ E मेट्नुहोस् ।

  2. C5: = B5 / B4 मा निम्न सूत्र प्रविष्ट गर्नुहोस् । अब तपाईँ वार्षिक प्रति वस्तु बिक्री नाफा गणना गर्नुहोस् ।

  3. तीन वटा स्तम्भ जस्तो गरि, दायरा D२;F11 चयन गर्नुहोस् ।

  4. डेटा - बहुँविध सञ्चालनहरू रोज्नुहोस् ।

  5. कर्सरसँगै सूत्रहरूफाँटमा, C5 थ्रु गरि कक्षहरू B5 चिनो लगाउनुहोस् ।

  6. स्तम्भहरू फाँटहरूमा कर्सर सेट गर्नुहोस् र कक्ष B4 क्लिक गर्नुहोस् ।

  7. ठीक छ सँग संवाद बन्द गर्नुहोस् । अब तपाईँले स्तम्भ E मा र स्तम्भ F मा वार्षिक नाफा प्रति वस्तु नाफाहरू देख्नुहुनेछ ।

बहुविध सञ्चालनहरू पङ्क्तिहरू र स्तम्भहरू सँग वारपार छन् ।

LibreOfficeले तपाईँलाई स्तम्भहरूका लागि जडान भएका बहुविध सञ्चालनहरू र काटिएका - बोलावट तालिकाहरूमा पङ्क्तिहरू लिनका लागि अनुमति दिन्छ । सूत्र कक्ष पङ्क्तिहरू र स्तम्भहरूमा व्यवस्थित हुने एउटामा डेटा दायरा व्यवस्थित गर्नका लागि वा दुवैमा गर्न सनदर्भित गर्दछ । दुवै डेटा दायराद्वारा परिभाषित दायरा चयन गर्नुहोस् र बहुविध संञ्चालन संवादलाई बोलावट गर्नुहोस्।सूत्र सँग सूत्र फाँट मा सन्दर्भ प्रविष्ट गर्नुहोस् । पङ्क्तिफाँट पङ्क्तिहरूमा व्यवस्थित दायराको पहिलो कक्षसँग सन्दर्भ प्रविष्ट गर्नका लागि प्रयोग गरिन्छ, र स्तम्भ फाँट दायराको पहिलो कक्ष स्तम्भहरूमा व्यवस्थित हुन्छ ।

दुईवटा चलहरू सँग गणना गर्दा

माथिको नमूना तालिकाको स्तम्भहरू A र B लाई ध्यानमा राख्नुहोस् । अब तपाईँ वार्षिक उत्पादित परिमाण मात्र बदल्न चाहनुहुन्न , तर बिक्री मूल्य पनि, र तपाईँ प्रत्येक केसमा नाफामा इच्छुक हुनुहुन्छ ।

तालिकाले माथि देखाएकोलाई विस्तारित गर्नुहोस् D2 थ्रु D11ले contain the सङ्ख्याहरू ५००, १००० र त्यस्तै, ५००० सम्म। In E1मा थ्रु H1 , ८, १०, १५ र २० सङ्ख्याहरू प्रविष्ट गर्नुहोस् ।

  1. दायरा D1:H11 चयन गर्नुहोस् ।

  2. डेटा - बहुँविध सञ्चालनहरू रोज्नुहोस् ।

  3. सूत्रहरू फाँटमा कर्सर सँगै, कक्ष B5 क्लिक गर्नुहोस् ।

  4. पङ्क्तिहरू फाँटमा कर्सर सेट गर्नुहोस् र कक्ष B1 क्लिक गर्नुहोस् । यसको मतलब B1 हो, बिक्री मूल्य,चलमा (८, १०, १५ र २० सँग मानहरू) तेर्सो गरि प्रविष्ट गरिएको छ ।

  5. स्तम्भ फाँटमा कर्सर सेट गर्नुहोस् र B4मा क्लिक गर्नुहोस् । यसको मतलब B4 हो, परिमाण,ठाडोगरि चलमा प्रविष्ट गरिएको छ ।

  6. 'ठीक छ' सँगै संवाद बन्द गर्नुहोस् । तपाईँले दायरा E2:H11मा नाफाहरू देख्नुहुनेछ । केही केसमा तपाईँले तालिका अद्यावदिक गर्नका लागि पहिले F9 थिच्नै पर्दछ ।