पानाहरू ट्याबहरूद्वारा नेभिगेट गर्दा

By default LibreOffice displays three sheets "Sheet1" to "Sheet3", in each new spreadsheet. You can switch between sheets in a spreadsheet using the sheet tabs at the bottom of the screen.

Sheet Tabs

प्रतिमा

तपाईँको कागजातमा सम्बन्धित सबै पानाहरूलाई प्रदर्शन गर्नका लागि नेभिगेसन बटनहरू प्रयोग गर्नुहोस् । टाढा बायाँ वा टाढा दायाँमा बटनको क्लिक गर्दा प्रदर्शित हुन्छ, अभिव्यक्ति स्वरूप, पहिलो वा अन्तिम पाना ट्याब । बीचका बटनहरूले अगाडि स्क्रोल गर्नका लागि र पछाडि सबै पाना ट्याबहरू हटाउनका लागि प्रयोग कर्ता लाइ अनुमति दिन्छ । पानाहरू आफै प्रदर्शन गर्नका लागि पाना ट्याबमा क्लिक गर्नुहोस् ।